कर्णाली सरकारले ‘कर्णाली सिंहदरबार’ बनाउने

२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने गरी कर्णाली सिंहदरबार बनाउने भएको छ । हाल वीरेन्द्रनगर नगरपालिका –७, इत्राममा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय रहेका छन् । सोही ठाउँलाई घेराबार गरेर कर्णाली सिंहदरबार बनाइने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । बजेटबारे जानकारी […]

सम्बन्धित सामग्री

कर्णाली सिंहदरबारलाई संघीय सरकारले दिएन जग्गा

१७ माघ, सुर्खेत । संघीय सरकारले जग्गा नदिएका कारण 'कर्णाली सिंहदरबार' बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ । राजधानी वीरेन्द्रनगर नगरपालिका–७, इत्राममा कर्णाली सरकार अन्तर्गतका सबै ८ वटा मन्त्रालय र अरू केही सरकारी कार्यालय …