एमाले चोर बाटोबाट सिंहदरबार पस्दैन : उपाध्यक्ष नेम्वाङ

दाङ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमाले चोर बाटोबाट सिंहदरबारमा नपस्ने बताएका छन्।नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीले दाङको घोराहीमा शुक्रबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले जनताको जनादेश र आशीर्वाद लिएर फेरि सिंहदरबारमा पुग्ने भन्दै आफूहरू चोरबाटो हुँदै सिंहदरबार नपस्ने उल्लेख गरे।‘हामी चोर बाटोबाट घरको छाना फोडेर सिंहदरबार पस्दैनौं,‘ उनले भने, ‘सिंहदरबारको मूल ढोकाबाट जनताको आशीर्वाद लि

सम्बन्धित सामग्री

प्रदेशको नाम परिवर्तन गर्न एमालेले शर्तबन्दी गर्दैन: उपाध्यक्ष नेम्वाङ

नेकपा (एमाले) का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताएका...

गल्ती कमजोरी बिर्सेर राजनीतिक संवाद हुनुपर्छ : उपाध्यक्ष नेम्वाङ

काठमाडौं, १६ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेशअनुरुप टुङ्गोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको जानकारी दिए । […]

जुनसुकै भूमिका निर्वाह गर्न तयार छौँ : एमाले उपाध्यक्ष नेम्वाङ

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनावको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताउनुभएको छ । इलामबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइ काठमाण्डौ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले चुनावले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ, जनताका अगाडि धेरै विषय र प्रश्न थिए । चुनावले दिएको निष्कर्षले...

जनताको अदालतले उचित फैसला गर्छ: उपाध्यक्ष नेम्वाङ

दाङ-नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताको जनादेश लिएर एमाले मुल ढाेकाबाट सिंहदरबार प्रवेश गर्ने बताएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले शुक्रबार घाेराहीमा आयाेजना गरेकाे प्रदेश स्तरीय प्रशिक्षण उद्घाटनका क्रममा उनले मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका जनताको लोकप्रिय मत र विश्वास लिएर सरकारको नेतृत्व गर्ने दावी गरेका छन्। ‘हामीलाई सरकारमा जान हताराे […]

“निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ” : उपाध्यक्ष नेम्वाङ

रुपन्देही- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनपर्छ ।” हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था […]

संसद् अवरुद्धबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

२६ पुस, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए । संसद् अवरोद्ध […]

महाधिवेशनले एमाले एकजुट भएको सन्देश दियो : उपाध्यक्ष नेम्वाङ

नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी एकजुट भएको सन्देश दिएको बताएका छन् ।

एन्फा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अलमुताइरीबीच छलफल

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको देखिएको समस्या समाधान नजिक पुगेको छ । यसअघि एकले अर्कोलाई आरोप लगाउँदै एन्फाका छानविनका लागि निवेदन दिएका थिए, मंगलबार उनीहरुबीच भेटघाट र छलफल भएको छ । नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा ठमेलमा […]