‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार, १५ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं : कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ। प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा ‘कर्णाली सिंहदरबार’ बनाउने योजना अघि सारिएको हो। प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी…

सम्बन्धित सामग्री

पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सोमबार आयोजित प्रदेशसरकार, पर्यटन व्यवसायी र सरोकारवालाहरू बीच गरिएको नीति अन्तरक्रिया उनले सरकारले आवश्यक बजेट विनियोजन गरी पर्यटकीय क्षेत्रको विकास थालनी गरेको जानकारी दिए। पर्यटकहरुको आवागमन वृद्धि गर्न सरकारले व्यवसायीबीच साझा […]

उद्योगलाई प्रदेश सरकार योजना:गाउँमा खानेपानीको हाहाकार

कर्णाली प्रदेश सरकारले निजी उद्योगको नामै किटान गरेर योजना हालेको छ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा सुर्खेतको चौकुनेमा दर्ता रहेको सुर्यतारा सिमेन्ट उद्योगको नाम किटान गरी बजेट विनियोजन गरि योजना हालेको हो।...

अछाममा आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ । अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुने छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्की पुल […]

अछाममा सडक र पुल निमार्णको लागि प्रदेश सरकारबाट ७४ करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९÷८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछा

बागमती प्रदेश सरकार बजेट : विद्यालय बस खरिदको लागि ६ करोड

हेटौँडा- बागमती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष  २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित नियमित गराउन विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको  बताए । उनले लोपोन्मुख, अति […]

गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्छौं : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताएका छन् । उनले कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा सबै जुटेर लाग्नुपर्ने बताए । नेपाली काँग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएकाले केही स्थानमा धेरै र केहीमा थोरै विनियोजन भएको पाइएको उल्लेख गर्दै आगामी दिनमा समानुपातिक बजेट विनियोजन गरिने बताए । आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्

३६ वटा सडकलाई ५३ करोड बजेट

लमजुङमा गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३६ वटा सडक योजनाको लागि बजेट विनियोजन गरेको छ । जिल्लाको विभिन्न स्थानीय तहका सडक निर्माण, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि ५३ करोड बढी बजेट विनियोजन गरेको हो ।गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले पूर्वाधार विकास कार्यालयमार्फत बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले बजेट विनियोजन गरेको […]

प्रदेश सरकारले मिडिया चलाउने होइनः महासंघ

काठमाडौं, असार ८ । वाग्मती प्रदेश सरकार आफैंले सञ्चार माध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। सरकार आफैं सञ्चार गृह खोल्नेतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्नसक्ने भन्दै महासंघले आपत्ति जनाएको हो। सरकारले आमसञ्चार माध्यमलाई आफ्नो नियन्त्रणमा राखेर सूचना प्रवाह गर्दा सर्वसाधारणले सबैखाले सूचना पाउने अवस्था नहुने महासंघको धारणा छ। […]

बागमती  प्रदेशको बजेटप्रति पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ध्यानाकर्षण

बागमती प्रदेश सरकारले ल्याएको बजेटमा उल्लेखित विषयमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उपत्यका प्रदेश समितिका महासचिव टेनिस रोकाले जारी गरेको विज्ञप्तिमा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई दबाउने मनसायले आफैले सञ्चारमाध्यम खोल्नेगरी  प्रदेश सरकारले बजेट विनियोजन गरेको भन्दै विरोध जनाइएको छ । जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चारगृह खोल्नेतिर लागेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि

बिना तयारीका योजनामा बजेट विनियोजन

राम धामी, डडेल्धुरा योजनाको पूर्व तयारी र अध्ययनबिना पहुँचका भरमा बजेट विनियोजन गरेर सुदूरपश्चिम प्रदेश सरकार विवादमा तानिन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६-७७ मा प्रदेश गौरवका मझौला जलविद्युत् आयोजना विकासका लागि १५ करोड रुपियाँ छुट्यायो । सो रकमबाट २० मेगावाटको तल्लो चमेलिया जलविद्युत् आयोजना बनाउने निर्णय ग¥यो । तर, संघीय […]