प्रदेशको मियो होइन केन्द्रको बफादार भए प्रदेश प्रमुख

२० वैशाख, काठमाडौं । संविधानले प्रदेशमा सबैभन्दा माथि प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । यसका दुई कारण छन्– संघ खोज्न सिंहदरबार धाउनु नपरोस् र कानूनत: प्रदेश राजनीतिलाई सन्तुलनमा राख्न सकियोस् । यही उद्देश्यमा केन्द्रित रहेर प्रदेश प्रमुखलाई संविधानले जिम्मेवारी दिएको छ । संविधानको धारा १६३ अनुसार प्रदेशमा नेपाल सरकारको प्रतिनिधि प्रदेश प्रमुख हो । […]

सम्बन्धित सामग्री

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर :  प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। झापाबाट प्रदेशसभामा निर्वाचित कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज (आइतबार) मुख्यमन्त्री नियुक्त गरेका हुन्।प्रदेशसभामा रहेका एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिट

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की  नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १

बागमतीमा सरकार गठनका लागि केन्द्रको ‘ग्रिन सिग्नल’ कुर्दै दलहरु

बागमती प्रदेशसभाको नयाँ अधिवेशन पुस १८ गतेबाट सुरु हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले पुस १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेसँगै प्रदेशसभाको दोस्रो कार्याकालको अधिवेशन सुरु हुने भएको हो ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सोमबारका लागि ११ औं अधिवेशनको आह्वान गरेका हुन् । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले १८ गते अधिवेशन आह्वान गर्न बुधबार प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।यता बिहीबार नै प्रदेशस

बागमतीमा बाल विकास केन्द्रलाई नमूना केन्द्रको रुपमा स्तरोन्नती गर्ने तयारी

बागमती प्रदेश सरकारले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तहसँगको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नती गर्ने भएको छ । सरकारले स्थानीय तहसँगको सहकार्यमा दलित, अपाङ्ग, सीमान्तकृत एवम् विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गर्ने भएको हो ।बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै कोही पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नपारोस् भन्नका लागि यो योजना अघि सारिएको बताए ।त्यस्तै विद्य

चार वर्षमै २४ प्रदेश प्रमुख फेरिए (सूचीसहित)

संघीय सरंचनाको मेरुदण्ड मानिएको प्रदेश केन्द्रको छाँयाजस्तो बन्न पुगेको छ । प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीमा केन्द्र सरकारको मनलाग्दी छ । प्रदेश प्रमुख हेरफेर गर्ने अधिकार केन्द्र सरकारसँग भए पनि अकारण प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति भइरहेको छ । केन्द्रमा सरकार चलाउने पार्टीसँग आबद्धता नभए प्रदेश प्रमुखले विदा हुनुपर्ने नजिर बसेको छ । यही कारण प्रदेश संरचना कार्यान्वयनमा गएको ४ वर्ष नपुग्दै केही प्रदेशमा चार जनासम्म प्रदेश प्रमुख फेरिएका छन् । पहिलो कार्यकाल पुरा नहुँदै अहिल

लुम्बिनीका प्रदेश प्रमुख शेरचनले सम्हाले कार्यभार

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले कार्यभार सम्हालेका छन् ।  उनलाई प्रदेश प्रमुखको कार्यालयमा कर्मचारीहरूले स्वागत गरेका थिए । उनलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।  सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।  नेकपा माओवादी केन्द्रको सिफारिसमा सरकारले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए ।  तत्कालीन ओली सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।&n...

भागबन्डा मिले माओवादी केन्द्रले २ प्रदेश प्रमुख पुनर्स्थापना गर्ने

काठमाडौं। सरकारको नेतृत्व गरिरहेका गठबन्धनसँग भागबन्डा मिले प्रदेश २ र गण्डकी प्रदेशमा पहिला भएकै प्रदेश प्रमुख पुनर्स्थापना हुने भएका छन्। मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश प्रमुखलगायत पदमा यसअघि माओवादी कोटाबाट नियुक्त भएकाहरूलाई तिनै पदमा पुनर्स्थापना गर्ने निर्णय गरेको हो। ओलीले माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका तिलक परियार र अमिक शेरचनलाई हटाएका थिए।।

राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुखको आर्थिक सहयोग

प्रदेश नं. २ का प्रमुख डा राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् ।  उनले आज केन्द्रको भ्रमण निरीक्षण गर्दै आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम केन्द्रलाई सहयोग गरे । सो अवसरमा प्रदेश प्रमुख डा अहिराजले प्रदेश नं २ मा पनि केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिदैं यसका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।केन्द्रका सञ्चालक पुनले प्रदेश नं २ मा केन्द्र स्थापना गर्न आफू इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेट