चालु आर्थिक वर्ष २०७८-०७९ मा राष्ट्रिय गौरवका आयोजनामा करिब १२ प्रतिशतमात्र बजेट खर्च भएको छ । गत सोमबारसम्मको तथ्यांकअनुसार २१ वटा राष्ट्रिय गौरवका आयोजनामा ९ अर्ब ७१ करोड अर्थात् विनियोजित बजेटको ११.८१ प्रतिशत खर्च भएको हो ।चालु वर्षमा गौरवका आयोजनाका लागि सरकारले ८२ अर्ब विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७७-०७८ को तुलनामा यस […]