भरतपुर महानगरभित्रका गौरवका आयोजनाको प्रगति सन्तोषजनक हुन सकेको छैन ।भरतपुर महानगरपालिकाभित्र सञ्चालित गौरवका आयोजनाको निर्माणमा ढिलासुस्ती भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।“भरतपुर महानगरपालिकाभित्र सङ्घ, प्रदेशअन्तर्गत सञ्चालनमा आएका आयोजनाको प्रगति विवरण सन्तोषजनक छैन”, प्रमुख दाहालले आयोजनाका प्रमुख तथा ठेकेदारलाई बोलाएर निर्देशन दिइन्, “राष्ट्रिय गौरवका आयोजनालाई गति दिन काम थाल्नुस् । ढिला गर्न