काठमाडौँ– राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएकोभन्दा असाध्यै कम मात्रै बजेट खर्च भएको पाइएको छ। अर्थमन्त्रालयले गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को अर्थवार्षिक समीक्षामा गौरवका आयोजनाअन्तर्गत सञ्चालित परियोजनाको खर्च न्यून भएको पाइएको हो। सरकारले चालु आर्थिक वर्षका लागि २५ वटा आयोजनालाई गौरवका आयोजनामा समावेश गरेको थियो। जसअनुसार ती योजनाका लागि रु ८२ अर्ब २४ करोड बढी […]