अर्थमन्त्री प्रकाशशरण महतले स्रोतको अभाव देखाएर राष्ट्रले गौरवका रूपमा अगाडि सारेका आयोजनाहरूको बजेट कटौती गरेका छन् । यसअघि कुनै पनि अर्थमन्त्रीले गौरवका आयोजनाका लागि बजेट कटौती गरेको अवस्था थिएन । बरु खर्च गर्न नसके पनि प्रत्येक वर्ष बजेट बढाउँदै लगिएको थियो । महत भने यसबाट भिन्न देखिए । महतले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा […]