प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा जारी मतदानमा मतदाताको उपस्थिति कम देखिएको छ। काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाका मतदान केन्द्रमा भोट हाल्नेहरुको संख्या तुलनात्मक रुपमा कम देखिएको छ।
तस्बिरहरु :
...
पोखरा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत आज पोखरामा शान्तिपूर्ण तरिकारले मतदान जारी छ। पोखराका अधिकांश मतदान केन्द्रमा मतदाताको उयपस्थिति न्यून छ। तर, महिला मतदाताले भने निर्वाचनमा उत्साहपूर्ण रुपले उपस्थिति जनाएका छन्।
कास्कीमा पुरुषभन्दा महिलाको मतदाताको संख्या बढी रहेर पनि मतदान केन्द्रमा महिला मतदाताको उत्साहपूर्ण उपस्थिति देखिएको हो।
८४ वर्षकी पदमा…
पोखरा : आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुँदैछ। नयाँ नेतृत्वको चयनको लागि बिहानदेखि देशैभर मतदान जारी छ। निर्वाचन आयोगले बेलुकी ५ बजे सम्मका लागि मतदानको समय तोकेको छ।
पोखरामा पनि शान्तपूर्ण ढंगले मतदाताहरु मतदान गरिरहेका छन्। तर, मतदातामा भने उत्साह देखिएको छैन।
कास्कीमा १५० मतदानस्थल र ३४४ वटा…
इलाम : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताहरूको उत्साह देखिएको छैन।अधिकांश मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति न्यून रहेको छ। मुख्य निर्वाचन अधिकृत दीपक दाहालका अनुसार प्रत्येक मतदानस्थलमा १६० देखि २ सयको हाराहारीमा मत झरेको छ। बिहान चिसोका कारण मतदान कम भए पनि दिउँसो मत झर्ने अपेक्षा रहेको उनले बताए।अहिले जिल्लाका केही गाउँमा रहेका मतदान केन्द्रमा मतदाताको संख्या शून्य रहेको छ ।
कास्कीमा जारी मतदानमा बिहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिए ।चिसोका कारण बिहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उनले बताए । जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए ।जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ जना कर्मचारी खटाइएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन्
काठमाडौं, ४ मंसिर । कास्कीमा जारी मतदानमा विहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिए। चिसोका कारण विहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उनले बताए। जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान […]
सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा चिसोको कारण मतदान केन्द्रमा मतदाताको उपस्थिति न्यून रहेको छ ।
अन्य जिल्लाहरूमा जस्तै यहाँ पछि बिहानैदेखि मतदान सुरु भए पनि चिसोका कारण मतदाताहरूको उपस्थिति न्यून रहेको हो । बिहान अत्यन्त चिसो भएकाले सदरमुकाम सल्लेरी आसपासकै मतदान केन्द्रहरूमा समेत मतदाताको उपस्थिति न्यून रहेको मतदान अधिकृतहरूले जानकारी दिएका छन् ।
जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको पाङबोचे मावि मतदान केन्द्रमा पनि अहिले मतदान सुरु भइसकेको मतदान अधिकृत ङवाङ दोर्जी बाहिङले जानकारी दिनुभयो ।
सोलुख...
सिमकोट- हुम्लाकाे चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना कार्य आज बिहान ७ बजेबाट सुरु भएको छ। चङ्खेली गाउँपालिका-२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेकाे हाे। पुन: मतदान कार्य सम्पन्न भएपछि स्थगित भएको मतगणना कार्य गरिएकाे निर्वाचन अधिकृत हेमकुमार ढकालले जानकारी दिए। निर्वाचन अधिकृतको कार्यालय पिप्लाङले बिहान ६ बजे नै मतगणना स्थलमा उपस्थिति लागि पत्राचार गरेकाे […]
काठमाडौं । नेपाली सेनाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ ज्यामिरेस्थित गोल्माथान मतदान केन्द्रमा स्थिति तनावग्रस्तपछि आफूले उपस्थिति जनाएको बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले स्थितिलाई नियन्त्रणमा लिन सेनालाई बोलाएपछि त्यहाँ पुगेको बताएका छन् । ‘हामीलाई बोलाइएपछि सेना त्यहाँ पुगेको हो । हाम्रो उपस्थितिमा स्थिति नियन्त्रणमा आएको छ । अहिले मतदान सुचारु भएको छ’, उनले भने। […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवार मदनदान श्रेष्ठले डिल्लीबजार, पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेका छ्न। उम्मेदवार श्रेष्ठले बिहान ७ः१५ बजे मतदान स्थलबाट मतदान गरेका हुन्। स्थानीय तह निर्वाचन २०७९ आज देशभर मतदान जारी छ। मतदानका लागि विभिन्न मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको छ। काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह, नेकपा एमालेबाट नेता केशव स्थापित र राप्रपाबाट श्रेष्