संघीयता कार्यान्वयनमा आएपछि शुक्रबार देशभर एकसाथ दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तनहुँमा २५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए । ‘अहिलेसम्म शान्तिपुर्ण र उत्साहजनक वातावरणमा मतदान भइरहेको छ’, उनले भने ।बिहानैदेखि मतदान केन्द्रमा मतदाताको बाक्लाे उपस्थिति देखिन्छ । ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामीलाई लाइन नबसिकन मतदान गर्ने व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिक,