सोलुखुम्बुमा मतदान सुरु, चिसोले मतदाताको उपस्थिति न्यून

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा चिसोको कारण मतदान केन्द्रमा मतदाताको उपस्थिति न्यून रहेको छ । अन्य जिल्लाहरूमा जस्तै यहाँ पछि बिहानैदेखि मतदान सुरु भए पनि चिसोका कारण मतदाताहरूको उपस्थिति न्यून रहेको हो । बिहान अत्यन्त चिसो भएकाले सदरमुकाम सल्लेरी आसपासकै मतदान केन्द्रहरूमा समेत मतदाताको उपस्थिति न्यून रहेको मतदान अधिकृतहरूले जानकारी दिएका छन् । जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको पाङबोचे मावि मतदान केन्द्रमा पनि अहिले मतदान सुरु भइसकेको मतदान अधिकृत ङवाङ दोर्जी बाहिङले जानकारी दिनुभयो । सोलुख...

सम्बन्धित सामग्री

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरु भएन

सिमकोट - नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान  सुरूआत हुन सकेको छैन । अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा  नम्बर–५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत वि...

हुम्लाका चार मतदान केन्द्रमा अझै सुरु भएन मतदान

नाम्खा गाउँपालिका ६ का तीन मतदान केन्द र वडा ५ को मुचुमा चिसोका कारण मतदान सुरु भएको छैन। अत्याधिक चिसोले नाम्खा-६ को तिल,जाङ, हलजी र वडा  नम्बर-५ को मुचुमा मतदान हुन...