काठमाडौं, भदौ २५ । शान्तुन शर्मा १८ वर्ष पहिला काठमाडौंको नयाँ बानेश्वरमा बस्थे। उनका पिताको इन्जिनियरिङमा पिएचडी गर्न अमेरिकामा जाने निधो भयो। उनी परिवारमा एक्ला सन्तान थिए। पितासँगै आमा र शान्तुन पनि अमेरिका जाने भए। त्यतिबेला शान्तुन ९ वर्षका मात्र थिए। पितासँगै अमेरिका छिरेपछि त्यहींको स्कुल पढे। स्कुलदेखि नै उनको फुटबलमा रुचि बढ्यो। स्कुलपछि कलेजमा […]