एजेन्सी, १७ माघ। सन् २०१९ मा मिस अमेरिकाको ताज पहिरेकी चेस्ली क्रिस्टले हिजो (आइतबार) आत्महत्या गरेकी छिन् । उनले न्यूयोर्कस्थित म्यानहटनको एउटा भवनको २९औँ तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् । न्यूयोर्क पुलिस र उनको परिवारले जनाएअनुसार उनी केही दिनदेखि सोही भवनको नवौँ तलामा बस्दै आएकी थिइन् । अन्यायपूर्वक जेलजीवन बिताउन वाध्य गरीब र असहायको निशुल्क […]