गुल्मीमा चोरीका घटना बढ्दो तर पक्राउ पर्दैनन् चोर

गुल्मीमा चोरीका घटनाहरू वृद्धि हुँदै गए पनि चोर पत्ता लाग्न सकेको छैन । गत जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क,सहकारीलगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भए ।

सम्बन्धित सामग्री

मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

विराटनगर : मोटरसाइकल चोरीमा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय सिकन्दर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।पछिल्लो समय विराटनगर महानगर आसपासका ठाउँमा पार्किङ गरेर राखेका मोटरसाइकल चोरीका घटना बढेका थिए।मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष अनुसन्धान टोलीले चोरी गर्दाको समयमा संकलित सीसीटीभी फुटेजको आधारमा प्रारम्भिक अनुसन्धानको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ।मण्डलले चोरी गरेको मोटरसाइकलको नम्बर प्लेट फाली भारत

श्रृखंलाबद्ध चोरीका घटना, सुरक्षामा चुनौती

स्याङ्जा । दुईबर्ष अगाडी जिल्लको भीर कोट ६ सुन्दर बजारकी अनिषा थापाको कोठामा चोरी भयो । भाडाको घरमा बस्नुभएकी थापाको कोठाबाट ६ तोला बराबरको सुनका गरगहना चोरी भएको थियो । दुईवर्ष बितिसक्दा पनि प्रहरीले सुन चोर्ने व्यक्ति पक्राउ गर्न सकेको छैन । अहिलेसम्म पनि यो घटना अनुसन्धान मै रहेको प्रहरी बताउँछ । चोरबाट पीडित थापा […]

सिन्धुलीमा खसी चोर्ने ४ जना पक्राउ

दसैं नजिकिएसँगै यहाँ चोरीका घटना बढ्न थालेको छ । जंगलमा चराउन लगेको खसी चोरी गरेर सिन्धुलीमाडी बजारमा बिक्री गर्न लागेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

चोरीका ४ मोटरसाइकलसहित १० पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा रामेछाप प्रहरीले १० जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । चोरीका घटना बढेपछि साताव्यापी विशेष अभियान चलाएर उनीहरूलाई पक्राउ गरीएको हो ।

रोकिएन मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरननेह जन्मन्छ । झापाका ठूला सहरमा मोटरसाइकल...

मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरोह सक्रिय भइसक्छ...

रसुुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो, पक्राउ शून्य

रसुवा - रसुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो छ । जिल्लामा गएको वैशाख पहिलो हप्तादेखि चोरीको घटना सुरु भएको थियो । त्यसयता जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतबाट चोरी भएको छ । केही संस्था तोडफोड मात्र गरिएको भए पनि घरहरूमा नगद तथा गहना र प्रायजसाे सहकारीबाट नगद चोरी भएको छ ।  तर अहिलेसम्म प्रहरीले चोरीमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको कालीका र उत्तरगया गाउँपालिकामा चोरीका घटना भएको छ । गएकाे ...

टेलिफोनका तार चोरी गर्ने एक भारतीय पक्राउ

टेलिफोनको तार चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला नक्सलबाडी घर बताउने ३२ वर्षीय मालिक बर्मन रहेका छन् । मेचीनगर–६ काँकडभिट्टास्थित भट्टराईचोकबाट पक्राउ परेका उनका साथबाट तार काट्न प्रयोग गरिने विभिन्न औजारसहित १६ मिटर कालो टेलिफोन तार बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बर्मनमाथि थप अनुसन्धान गरिरहेको बताइएको छ । मेचीनगरमा पछिल्लो एक वर्षयता टेलिफोनको तार चोरीका घटना बढिरहेका थिए । बर्मनलाई चोरी ऐनअन्तर्गत थप ...

प्रहरीसमक्ष चोरको बयान : ‘यो पार्टटाइम जब हो’

रामेछाप प्रहरीले साउन २७ गते चोरी गर्दै हिँड्ने एउटा समूहलाई पक्राउ गर्यो । रामेछाप जिल्लामा पटक पटक चोरीका घटना भएपछि सक्रिय बनेको प्रहरीले ओखलढुङ्गाबाट १ किशोर र रामेछापबाट २ युवालाई पक्राउ गर्यो । साउन २२ गते रामेछापको उमाकुण्ड गाउँपालिका ७ बिमिरेको एक पसलमा भएको चोरीको घटनालाई अनुसन्धान गर्दै जाँदा प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको हो । उमाकुण्ड ७ बिमिरेमा टेकराज नेवारले सञ्चालन गरेको पसलमा २२ गते राती चोरी गरी उनीहरु लुकेर बसेका थिए । ओखलढुङ्गा प्रहरी समेतको सहयोगमा रामेछाप प्रहरी

मोवाइल र ल्यापटप चोरी गर्ने ६ जना पक्राउ

अर्घाखाँची, साउन १९ । अर्घाखाँचीमा मोबाइल, ल्यापटप चाँदीलगायतका सामग्री चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रक्राउ गरेको छ । पछिल्लो समय सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अनुसन्धान बढाएको थियो । यसै क्रममा २५ तोला चाँदी, ३ थान ल्यापटप, २५ थान मोबाइल, घडी, रिचार्ड कार्डलगायतका सामग्री चोरी गर्नेलाई पक्राउ गरिएको जिल्ला […]