चोरीका ४ मोटरसाइकलसहित १० पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा रामेछाप प्रहरीले १० जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । चोरीका घटना बढेपछि साताव्यापी विशेष अभियान चलाएर उनीहरूलाई पक्राउ गरीएको हो ।