मोवाइल र ल्यापटप चोरी गर्ने ६ जना पक्राउ

अर्घाखाँची, साउन १९ । अर्घाखाँचीमा मोबाइल, ल्यापटप चाँदीलगायतका सामग्री चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रक्राउ गरेको छ । पछिल्लो समय सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अनुसन्धान बढाएको थियो । यसै क्रममा २५ तोला चाँदी, ३ थान ल्यापटप, २५ थान मोबाइल, घडी, रिचार्ड कार्डलगायतका सामग्री चोरी गर्नेलाई पक्राउ गरिएको जिल्ला […]