लता मंगेशकरले दिइन् कोरोना कोषलाई सात लाख

एजेन्सी। प्रसिद्ध भारतीय गायिका लता मंगेशकरले कोरोनाविरुद्धको ‘महाराष्ट्र सीएम रिलिफ फन्ड’लाई सात लाख भारु सहयोग गरेकी छन्। सरकारले लताले गरेको सहयोगबारे ट्विटरमा सेयर गरेको छ।अनियन्त्रित बन्दै गएको कोराना संक्रमणविरुद्धको लडाइँमा भारतलाई चौतर्फी सहयोग आउन थालेको छ। त्यहाँ अक्सिजन, अस्पताल तथा अन्य औषधि अभाव हुन नदिन थुप्रै मुलुकले सहयोगी हात अघि बढाएका छन्।

सम्बन्धित सामग्री

पशुपति धर्मशाला फिर्ता ल्याउन पशुपति क्षेत्र विकास कोषलाई बाटो खुला

२५ भदौ, काठमाडौं । गौशालाको पशुपति धर्मशालाको जग्गा फिर्ता ल्याउन पशुपति क्षेत्र विकास कोषलाई बाटो खुलेको छ । जिल्ला अदालत काठमाडौले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सम्झौता रद्ध गर्न कोषलाई बाटो खुलेको हो । धर्मशालाको जग्गा पशुपति क्षेत्र विकास कोषसँग २०६० सालमा सम्झौता गरेर मारबाडी सेवा समितिले प्रयोग गरेको थियो । सम्झौता […]

निगमले कोषलाई ३३ करोड तिर्‍यो

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई ३३ करोड रूपैयाँ बढी ऋण दायित्वको किस्ता तिरेको छ।

वायुसेवा निगमद्वारा कोषलाई ७३ करोड भुक्तान

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते  ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको निगमका सह-प्रवक्ता गणेशकुमार […]

कल्याणकारी कोषलाई सहयोग

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेका छन् ।सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव घिसिङले सो कल्याणकारी कोषलाई नगद २ लाख ९ हजार १ सय १४ रुपैयाँ हस्तान्तरण गरेका हुन् । अदालतको फैसाला पछि काममा फर्किएका उनले मुद्दा अदालतमा विचारधिनको अवधि ३ […]

खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठलाई सदस्यसचिव घिसिङले दुई...

सदस्यसचिव घिसिङद्वारा कोषलाई आर्थिक सहयोग

काठमाडौंं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठलाई सदस्यसचिव घिसिङले २ लाख ९ हजार १ सय १४ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । करिब ४ […]

समृद्धि फाइनान्सद्वारा पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण

समृद्धि फाइनान्सले पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ । सो फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषलाई झोला वितरण गरेको हो ।समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए ।फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम  ११% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताह

जीवन रक्षा कोषलाई प्रभावकारी बनाउँछौंः मुख्यमन्त्री

कोरानाबाट मारमा परेको साना उद्योगी व्यवसायीलाई लक्षित गरी ल्याइएको जीवन रक्षा कोषलाई प्रभावकारी बनाउने दृढता गण्डकी प्रदेश सरकारले व्यक्त गरेको छ । कोरोनाले झण्डै डेढवर्षसम्म व्यापार व्यावसाय ठप्प प्राय छ ।...

चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई कलाकार संघको सहयोग

काठमाडौंँ । चलचित्र बिकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ युके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । कोषलाई केन्द्रीय कार्यालयको तर्फबाट ३०,००० र युके शाखाको तर्फबाट २५,००० सहयोग प्रदान गरिएको हो ।संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्का र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले चलचित्र बिकास बोर्डमा पुगेर बोर्ड अध्यक्ष दयाराम दाहाललाई कोषका लागि रकम प्रदान गरेका छन् । बिपद ब्यबस्थापन कोषलाई संचा

राफसाफ कोषलाई मजबुत र प्रभावकारी बनाउन नेप्सेलाई निर्देशन

नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई मजबुत र प्रभावकारी बनाउन नेप्सेलाई निर्देशन दिएको छ।