काठमाडौंँ । चलचित्र बिकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ युके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । कोषलाई केन्द्रीय कार्यालयको तर्फबाट ३०,००० र युके शाखाको तर्फबाट २५,००० सहयोग प्रदान गरिएको हो ।संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्का र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले चलचित्र बिकास बोर्डमा पुगेर बोर्ड अध्यक्ष दयाराम दाहाललाई कोषका लागि रकम प्रदान गरेका छन् । बिपद ब्यबस्थापन कोषलाई संचा