साढे ३३ किलो सुन काण्डः थप दुई पक्राउ

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा चलाएको छ । मनी सटही काउण्टर चलाएर सुन तस्करीमा नगद कारोवार गरी सहयोग गर्ने झापा, दमक –९ का विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठलाई संगठित अपराध र अवैध सुन चोरी निकासी पैठारी मुद्दा लगाइएको छ । मोरङ…

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरण पनि ३३ किलो सुन काण्ड जस्तै हुने वकिलको आशंका

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाइदिन्छु भनि ठगी गरेको प्रकरण पनि ३३ किलो सुन काण्ड जस्तै हुने आशंका वकिलहरुले ब्यक्त गरेका छन् । काठमाण्डौं जिल्ला अदालतमा जारी थुनछेक बहसका क्रममा प्रतिवादी सानु ...

नक्कली सुन काण्ड सेलाउन नपाउँदै राजधानीमा लसुन काण्ड

काठमाडौं । साढे ३३ किलो सुन काण्ड र प्रहरीले बरामत गरेको भनिएको नक्कली सुन काण्डको चर्चा सेलाउन नपाउँदै यतिखेर राजधानीमा अर्को अनौंठो काण्ड सार्वजनिक भएको छ । राजधानीमै वन लसुन भन्दै नक्कली ...

कलाकार कसरी ‘राष्ट्रको गहना’ ?

जासुसी-थि्रलर सिनेमाको प्लट जस्तै छ, ३३ किलो सुन काण्ड । यो काण्डले के पर्दाफास गरिदिएको छ भने, सुन भनेको 'गहना' मात्र होइन । जब-जब गहनाको कुरा आउँछ, घोक्रो फुलाएर बोलिने एउटा रेडिमेड वाक्यांशको स्मरण हुन्छ, 'कलाकार भनेका राष्ट्रका गहना हुन् ।' यो भनाइलाई बल पुर्‍याउने केही प्रसंग केलाउँ । प्रधानसेनापति राजेन्द्र …

३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका अभियुक्तबारे थुनछेक बहस सुरू

जिल्ला अदालत मोरङमा, तस्करीको ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे थुनछेक बहस सुरू भएको छ। थुनछेक बहस भनेको उनीहरूलाई थुनामा राखेर सुनुवाइ गर्ने कि धरौटी वा तारेखमा राखेर गर्ने भन्ने बहस हो। जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा आज सरकारी वकिलले बहस सुरू गरेका छन्। यो मुद्दामा ८ सरकारी वकिलको टिम बनेको छ।…

सुन काण्ड : अधिकांश अभियुक्तको बयान फेरियो

विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन्।  मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तहरूले बयान फेरेका हुन्। पाँच दिन लगाएर जिल्ला अदालत मोरङको ६ नम्बर इजालसमा न्यायाध...

३३ किलो सुन काण्ड: भंगालो मात्रै कि मूल नै संग्ल्याउने?

३३ किलो सुन प्रकरणले अहिले देश रापिएको छ, अपराधीलाई कठघरामा उभ्याएर सजाय दिलाउनुपर्ने दायित्व भएको प्रहरी अधिकारी बर्दीमै कठघरामा उभिएको दुर्भाग्यपूर्ण समाचारले छापाहरू रंगिएका छन्। प्रहरी बर्दी, आफैंमा परम्परागत विश्वास बोकेको, उच्च मनोबलले चलेको र चल्नुपर्ने यस्तो सेवा हो। शताब्दीदेखि नै प्रहरी बर्दिलाई सरकारको सिन्दुर पहिरेको एउटा विश्वास र शक्तिको रुपमा लिएर डर, भर र…

३३ किलो सुन तस्करी काण्डका आरोपीलाई सुटुक्क भेटेर काठमाडौं उडे डीआईजी शाह

सुमन तिमल्सिना/उज्यालो ।  मोरङ, वैशाख १४ –अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको साढे ३३ किलो सुन काण्ड र त्यही घटनासँग जोडेर हेरिएको मोरङ उर...

‘गोरे’ खोज्न इन्टरपोल गुहार्दै प्रहरी

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका मुख्य नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायाता लिने भएको छ।     शाक्यको हत्या ...

३३ किलो सुन काण्ड : एसएसपी लोहनीमाथि छानबिन गर्न पत्र

प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएको आशंकामा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले महानगरीय प्रहरी अपराध महाशाखा