लगातार खोकी लाग्ने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, खान मन नलाग्ने, तौल घट्दै जाने भएपछि रामेछापकी कविता खड्का उपचारका लागि काठमाडौँ आइन् ।
उनलाई यी लक्षण देखिएको करिब चार महिना बितिसकेको थियो । यसबीच उनले घरेलु उपचार गरिन् । स्वास्थ्य चौकीबाट औषधि ल्याएर पनि खाइन् । तर, स्वास्थ्य अवस्था ज्यूँका त्यूँ नै रह्य...