स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयामपछि बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्युआरमार्फत गर्न सकिने बैंकले बताएको छ […]