स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता भएको छ ।नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज र भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्युआर र फर्स्ट पे क्युआरबीच अन्तर आबद्धताको लागि सम्झौता भएको हो ।स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत् नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट […]