काठमाडौं – सरकारले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सचेत गराएको छ ।
विश्व एण्टिबायोटिक्स सचेतना सप्ताहको सन्र्दभमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एण्टिबायोटिक औषधि प्रयोग नगर्न आग्रह गर्नुभएको हो । उहाँले आउँदो दिनमा यस सम्बन्धी सचेतना ...