१, सबैभन्दा बढी वडासङ्ख्या भएको महानगरपालिकामा कुन हो ?(क) काठमाडौँ महानगरपालिका, (ख) पोखरा महानगरपालिका, (ग) भरतपुर महानगारपालिका, (घ) विराटनगर महानगरपालिका२, हालै सम्पन्न प्रदेशसभाको वैठकले प्रदेश २ को नाम के राखेको छ ?(क) जानकी, (ख) मिथिला, (ग) भोजपुरा, (घ) मधेश३, सर्वप्रथम मानिसमा सुङ्गुरको मुटु प्रत्यारोपण गर्ने काम कहिले भएको हो ?(क) जनवरी ७, २०२२, (ख) जनवरी ८, २०२२, (ग) जनवरी ९, २०२२, (घ) जनवरी १०, २०२२४, नेपाल एकीकरणका बेला त्रिशक्ति भनेर चिनिने राज्य कुनकुन हुन् ?(क) तनहुँ, लमजुङ् र कास