व्यायाम गर्नु शारीरिक र मानसिक स्वास्थ्यको लागि सर्वोत्तम विकल्प हो भन्ने सामान्य ज्ञान सबैलाई छ । व्यायामले शरीर फुर्तिलो, चुस्त, छरितो र स्वस्थ हुन्छ भन्ने कुरा पनि अब दोहो¥याउनु पर्ने विषय भएन । तर, यति हुँदाहुँदै पनि धेरैजसोले व्यायाम गर्दैनन् । व्यायाम गर्न धेरैलाई जाँगर नै चल्दैन । त्यसैले ‘भोलिदेखि गर्छु’ भन्दै उनीहरु टार्ने गर्छन् […]