यात्रुसँग सामान्य ज्ञानको परीक्षा लिने रिक्सा चालक, सही उत्तर दिएमा भाडा तिर्न नपर्ने

तपाईंको सामान्य ज्ञान कति छ ? यदि तपाईं सामान्य ज्ञानमा अब्बल हुनुहुन्छ भने रिक्सामा यात्रा गर्दा भाडा तिर्नु पर्दैन । सुन्दा निकै रमाइलो लाग्दो यो समाचार नेपालको भने होइन । छिमेकी मुलकु भारतको पश्चिम बंगालस्थित हावडाको लिलुवामा एकजना रिक्सा चालकले यात्रुको सामान्य सामान्य ज्ञानको परीक्षा लिने गरेका छन् । आफूले सोधेका सामान्य ज्ञानको सही जवाफ […]