नायिका जस्ती गायिका

अग्लो कद, आकर्षक शारीरिक बनावट तथा सुन्दर मुहारकी धनी सुशीला पाठकलाई पहिलो पटक भेट्दा जो कोही झुक्किन्छन् । एउटा विधामा स्थापित हुने क्रममा रहेकी सुशीलालाई अधिकांशले अर्कै विधामा सक्रिय भएको अनुमान गर्छन् । वास्तवमा उनी गायिका हुन् ।

सम्बन्धित सामग्री

गायिकाबाट नायिका बन्ने तयारीमा ध्वनि

भारतीय गायिका ध्वनि भानुशालीले फिल्ममा अभिनय गर्ने तयारी थालेकी छिन् । आफुले गाएका गीतहरुको भिडियोमा प्राय देखिने ध्वनिलाई अभिनयमा पनि राम्रै प्रसंसा मिल्ने गरेको छ ।  आफ्नो सिंगल ट्रयाकमा देखा परिरहेकी ध्वनिले कसको फिल्म वा व्यानरबाट डेब्यु गर्दैछिन् ? भन्ने अझै प्रस्टिएको छैन । उनले फिल्ममा अभिनय गर्न लागेको खबरले मात्र फ्यानहरु खुसी भएका छन् […]

‘तिम्रो हाँसो’ गीतको भिडियोमा प्रहिलसँग रोमान्टिक एलिजा

५ मंसिर, काठमाडौं । मोडल तथा नायिका एलिजा गौतम गायक सुगम पोखरेल र गायिका रानी शाक्यको नयाँ गीत ‘तिम्रो हाँसो’को भिडियोमा हट अवतारमा देखिएकी छन् । यो गीतमा दधी अधिकारीको शब्द र कल्याण सिंहको संगीत छ । सिन्धुपाल्चोकको रमणीय स्थान र सुकेट विचमा समेत खिचिएको यो गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीले अभिनय गरेका […]

युट्युबदेखि टिकटकमा पल र समिक्षाको जोडीको चर्चा

नायक पल शाह र नायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले केही म्युजिक भिडियोमा समेत काम गरेका छन् । उनीहरुले अभिनय गरेको ‘डिग्री सम्म पढम्ला’ बोलको गीतको भिडियो पनि केही दिन अगाडि सार्वजनिक भएको छ । जुन भिडियोलाई दर्शकले औषत रुचाएका छन् । पल र समिक्षाको […]

गायिका पुनम मोथेकाे “कुनै समय” सार्वजनिक

काठमाडौं । पहिलो मायाको सफलता पछि गीतकार पुनम मोथेले नयाँ गीत कुनै समय सार्वजनिक गरेकी छिन। स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र राजीना रिमालको स्वर सुन्न सकिन्छ। गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका हुन्। नायिका केकी अधिकारि र सुधिर श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाइ निकेश खड्काले निर्दशन गरेका हुन्। गीतले प्रेम र बिछोडको […]

रिहाना संसारकै सबैभन्दा धनी गायिका, २ खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति

काठमाडौं।बारबेडियन गायिका, नायिका,फेसन डिजाइनर तथा उद्यमी रिहाना संसारको सबैभन्दा धनी महिला गायिकाको सूचीमा पहिलो नम्बरमा परेकी छन्।फोर्ब्स म्यागेजिनले यसवर्ष उनलाई उक्त क्याटेगोरीमा एक नम्बरमा राखेको हो। फोर्ब्सका अनुसार रिहानासँग १.७ अर्ब अमेरिकी डलर(२ खर्ब १ अर्ब ९१ करोड ३९ लाख ३० हजार रुपैयाँ) बराबरको सम्पत्ति रहेको छ।तर उनको मुख्य सम्पत्तिको स्रोत भने संगीत नभएर फेन्सी ब्युटी कस्मेटिक्स हो।

म्यूजिक भिडियोमा पूजाको व्यस्तता

नायिका पुजा शर्मा अभिनित ‘तिमी आउने जाने’को म्यूजिक भिडियो रिलिज भएको छ । गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको स्वर रहेको यो गीतमा पूजालाई आनन्द सिंहले अभिनयमा साथ दिएका छन् । टंक बुढाथोकी शब्द ,संगीत रहेको गीतको भिडियोमा पुजा शर्मा र आनन्द सिंहको केमिस्ट्री जमेको देखिन्छ । भिडियोमा पूजा र आनन्द रोमान्टिक देखिएका छन् […]

गायिका समिक्षाको नायिका बन्ने रहर

गायिका समिक्षा अधिकारी पछिल्लो समयक चर्चामा छिन् । उनले, स्वर भरेका धेरै गीतहरुले बजारमा राम्रो चर्चा पाएका छन् । तर, समिक्षाको चाहना गायिकामा मात्र सिमित हुने छैन । उनले, चलचित्रको पर्दामा नायिका बन्ने इच्छा पनि …

रानीको ‘सुनसान मन’मा केकी

गायिका रानी शाक्यको मर्मस्पर्शी गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ । यो गीतको भिडियोमा नायिका केकी अधिकारीलाई फिचरिङ गरिएको छ । राजेश शाक्यको शब्द तथा ओम कर्मचार्यको संगीत रहेको यो गीतले दर्शकको मन जितिरहेको छ । मदन घिमिरेले यो भिडियोको निर्देशन गरेका हुन् । काठमाण्डौ, धुलिखेल, दोलालघाट लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा रामेश्वर हुमागाँइको छायांकन, […]

नायिका भइन गायिका

आधा दर्जनभन्दा बढि चलचित्र, चार दर्जन भन्दा बढि म्युजिक भिडियो र एकदर्जन जति विज्ञापनहरुमा अभिनय गरेकी अभिनेत्री (नायिका) सारिका घिमिरेले आफुलाई गायिकाका रुपमा परिचय बनाउने प्रयास गरेकी छिन् ।