लामो समय बाडुली लाग्दा के गर्ने ?

‘कस्तो बाडुली लाग्यो, कसैले सम्झियो कि क्या हो ।’ यसको भनाइ हरकोहीको सुनिन्छ । बाडुली लागेपछि रोक्नका लागि धेरै जुक्ति लगाइन्छ । कोही पानी पिएर ठीक पार्न खोज्छन् त कोही अन्य उपाय अपनाउन थाल्छन् । कसैलाई बाडुली लागेपछि केही छिनमा रोकिन्छ भने कसैलाई अलि लामै समय लागिरहन्छ । बाडुली नरोकिंदा कतिपय ठाउँमा असहज महसुस पनि […]

सम्बन्धित सामग्री

किन लाग्छ बाडुली ? कसैले सम्झिएरै हो त ?

बाडुली (हिक्का) सबै मानिसलाई लाग्ने गर्छ । नेपाली समाजमा बाडुली लाग्नुलाई कसैले सम्झियो भनेर बुझ्ने गरेको पाइन्छ । के बाडुली लाग्नु भनेको कसैले सम्झिएकै हो त ?  हामीलाई सामान्य रुपमा छिटोछिटो वा हतार हतार खाना खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरू पिउँदा, धेरै पिरो वा मसलादार खानेकुराहरू खाँदा, जोडले हाँस्दा बाडुली लाग्ने गर्छ । […]

सांगीतिक बाडुली

काभ्रे । सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको गीत रचनामा बाडुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका अनु चौधरीको स्वर, मनोज चौलागाईंको संगीत संयोजन रहेको छ। हरिश बिज्लाजीले निर्देशन गरेको गीतको भिडियोमा माया र प्रेमसम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ। भिडियोमा सरिता सापकोटा र मनोज बिज्लाजीले अभिनय गरेका छन्। ४ मिनेट ३३ सेकेन्ड लामो म्युजिक […]

सरितालाई लाग्यो ‘बाडुली’

सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको रचनामा म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बाडुली’ नामक म्युजिक भिडियोमा माया र प्रेम सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ । यस अघि सापकोटाको रचनामा गीत, सङ्गीत र म्युजिक भिडियो सार्वजनिक भएका छन् । बाडुली नामक म्युजिक भिडियोमा अभिनय सरिता सापकोटा र हरिश बिज्लाजीले गर्नु भएको छ । सापकोटाकै रचनामा तयार […]

बाडुली सम्झना हैन समस्या

सामान्यतः श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ। अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ।

उत्तमशान्ति पुरस्कार र "विगत र बाडुली" लाई

उत्तम कुवर स्मारक पुरस्कार गुठीले "विगत र बाडुली" नामक कृतिलाई २०७७ सालको 'उत्तमशान्ति पुरस्कार' काठमाडौँमा आयोजित एक समारोहबीच प्रदान गरेको छ । ताम्रपत्रसहित नगद पुरस्कार एक लाख रुपैयाँ कृतिकी श्रष्टा भारती गौतमलाई गुठीका अध्यक्ष डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले हस्तान्तरण गरेका हुन् ।हरेक वर्ष जेठ १२ गते प्रदान गरिँदै आएको यो पुरस्कार कोभिड-१९ को कारणले गर्दा आज चैत १२ गते प्रदान गरिएको हो । २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तम

बाडुली रोकिएन ? यसो गर्नुहोस् हराउँछ

बाडुली लाग्दा लामो समयसम्म हिक्कहिक्क हुन्छ । यसलाई गाउँघरमा कसैले सम्झेको भन्ने गरिन्छ । तर वैज्ञानिक रूपमा तातो खाने बित्तिकै चिसो खाने वा धेरै खुर्सानी खाने गर्दा बाडुली लाग्छ भन्ने तर्क छ । यसरी लाग्ने बाडुली रोक्न केही घरेलु उपाय छन् । – कागती रक्सी पिएर बाडुली लागेको भए कागती उपयोगी हुन्छ । कागतीको एक […]

ए साइँली लाग्यो बाडुली

ए साइँली लाग्यो बाडुली सम्झ्यौ कि क्या हो तिमीले। झर्‍यौ कि हाटबजार पर्‍यौ अभर साइँली कि भुल्यौ मलाई तिमीले। हिउँपहिरोमा पर्‍यौ कि त भुइँ कुहिरोले बाटो छेक्यो। डालीभरि फूल फुल्दा, मनले तिम्रै रूप देख्यो।...

यसकारण लाग्छ बाडुली, कहिले हुनसक्छ खतरा ?

बाडुली लाग्दा कसैले सम्झना गरेको, कसैले कुरा गरेको भन्ने मानिसको आमधारणा हुन्छ । तर, बाडुली बारम्बार लाग्न थालेपछि रोक्न निकै गाह्रो पनि पर्न सक्छ ।बाडुली शरीरको तल्लो भागको डायाफ्रामबाट आउन सुरु हुन्छ । यो अंग फोक्सो र पेटको बीचमा रहेको गजुर आकारको मांसपेशी हो । सामान्यतया सास लिँदा डायाफ्राम तल्लो भागतिर खुम्चिन्छ भने सास फाल्दा फेरि सामान्य आकारमा परिवर्तन हुन्छ ।डायाफ्रामले नियमित तालिकामा काम गर्छ तर जब यसमा समस्या आउँछ तब ऐठन हुन थाल्छ । जसको कारण सास घाँटीमा अचानक अड्किन्छ र आवाज निकाल्छ

भारतीको ‘विगत र बाडुली’

अमेरिकावासी नेपाली लेखक भारती गौतमको संस्मरणात्मक कृति ‘विगत र बाडुली’ प्रकाशनमा आएको छ ।

भारतीको ‘विगत र बाडुली’

अमेरिकावासी नेपाली लेखक भारती गौतमको संस्मरणात्मक कृति ‘विगत र बाडुली’ प्रकाशनमा आएको छ ।