बाडुली लाग्दा लामो समयसम्म हिक्कहिक्क हुन्छ । यसलाई गाउँघरमा कसैले सम्झेको भन्ने गरिन्छ । तर वैज्ञानिक रूपमा तातो खाने बित्तिकै चिसो खाने वा धेरै खुर्सानी खाने गर्दा बाडुली लाग्छ भन्ने तर्क छ । यसरी लाग्ने बाडुली रोक्न केही घरेलु उपाय छन् । – कागती रक्सी पिएर बाडुली लागेको भए कागती उपयोगी हुन्छ । कागतीको एक […]