सांगीतिक बाडुली

काभ्रे । सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको गीत रचनामा बाडुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका अनु चौधरीको स्वर, मनोज चौलागाईंको संगीत संयोजन रहेको छ। हरिश बिज्लाजीले निर्देशन गरेको गीतको भिडियोमा माया र प्रेमसम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ। भिडियोमा सरिता सापकोटा र मनोज बिज्लाजीले अभिनय गरेका छन्। ४ मिनेट ३३ सेकेन्ड लामो म्युजिक […]