दैलेखमा पेट्रोलियम अन्वेषणको काम सुरु

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम पुनः सुरु भएको छ । कोरोना महामारीका कारण रोकिएको काम पुनः सुरु भएको हो । अन्तिम अन्वेषणका लागि चीनको विज्ञ टोली दैलेख आइपुगेको छ...

सम्बन्धित सामग्री

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ‘ड्रिलिङ’ सुरु

कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ड्रिलिङको काम सुरु भएको छ ।

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ‘ड्रिलिङ’ सुरु

कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ड्रिलिङको काम सुरु भएको छ ।

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु

भेरिगङ्गा (सुर्खेत) । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ । ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ । विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो । अब अन्तिम ड्रिलिङ सर्भेको काम सुरु भएको हो । त्यसका लागि नेपालगञ्ज नाका रुपैडियामा रोकिएका […]

दैलेखमा पेट्रोलियम अन्वेषण, पूर्वाधारमै ढिलाइ

सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य ढिलाइ भएको छ। कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद पुनः थप गरिए पनि सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण काम सुरु हुन नसकेको खानी तथा भू–गर्भ विभागले जानकारी दिएको छ।

पछि स-यो पेट्रोलियम पदार्थ अन्वेषणको काम

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि ड्रिल गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण काम सुरु भएको थिएन । वर्षा लागेपछि ड्रिल गर्न नसकिने भएकाले आगामी तिहारपछि मात्र ड्रिलको काम सुरु गर्ने योजना रहेको विभागका उपनिर्देशक सुधिर रजौरेले जानकारी दिनुुभयो । पेट्रोलियम पदार्थ अन्वेषण र अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेका सद स्यहरू छ महिनाअघि नेपाल आउने तयारी थियो । स्थलगत अध्ययनका लागि अहिले पनि आउने तयारी भइरहेको रजौरेले जानकारी दिनुुभयो । ड्रिल गर्नुपूर्व एक पटक स्थलगत अध्ययन हुने उहाँको भनाइ छ । ड्रिल सामग्री पनि चीनबाट ल्याउन पर्ने भएकाले ढिलाइ भइरहेको विभागले जनाएको छ । गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने बताइएको थियो तर अब भने फेरि आगामी मङ्सिरबाट ड्रिल गरिने छ । लामो समयको बन्दाबन्दीका कारण ड्रिल गर्ने औजार ल्याउन नसकिएको विभागले जनाएको छ । अध्ययन टोलीले ड्रिल गर्ने स्थानको पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ । उपनिर्देशक रजौरेले भन्नुुभयो “चिनियाँ टोली नेपाल आउने तयारीमा छ, अब छिट्टै ड्रिल औजार आउँछ, अन्तिम रिपोर्ट सकारात्मक छ, आगामी वर्षापछि ड्रिलको काम सुरु हुन्छ । ”

पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल सात महिना पछि सर्यो

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि ड्रिल गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण काम सुरु भएको थिएन । वर्षा लागेपछि ड्रिल गर्न नसकिने भएकाले आगामी तिहारपछि मात्र ड्रिलको काम सुरु गर्ने योजना रहेको विभागका उपनिर्देशक सुधिर रजौरेले जानकारी दिए । पेट्रोलियम पदार्थ अन्वेषण र अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेका सदस्यहरू छ महिनाअघि नेपाल आउने तयारी थियो ।स्थलगत अध्ययनका लागि अहिले पनि आउने तयारी भइरहेको रजौरेले जानकारी दिए ।