लुम्बिनी प्रदेशका तीन सांसदले मातृ भाषामा शपथ लिने

बुटवल : लुम्बिनी प्रदेशसभामा जनमत पार्टीबाट निर्वाचित तीन सांसदहरुले मातृ भाषामा शपथ लिने भएका छन्। लुम्बिनी प्रदेशसभातर्फ निर्वाचित सांसदहरुमध्ये दुई जनाले मधेशी (अवधी) र एक जनाले गरुङ भाषामा शपथ लिने भएका हुन्। सांसदहरुले प्रदेशसभा सचिवालयलाई जानकारी गराई आआफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र…

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकका चार सांसदले सार्वजनिक गरे वार्षिक प्रगति प्रतिवेदन

संघ र प्रदेशका चार सांसदले आफ्नो एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्।  संघीय सांसद माधव सापकोटा, वागमती प्रदेश सांसदहरू युवराज दुलाल, सरल सहयात्री पौडेल र अमृता नेपालले वार्षिक प्रतिवेदन सार्वजनिक...

विरोधपछि दुई सांसदले बुझाए प्रदेशसभा सचिवालयबाट लगेको चुलो

कोशी प्रदेशका सांसदहरूलाई चुलो वितरण गरिएको भन्दै चौतर्फी विरोध भएपछि दुई जना सांसदले चुलो फिर्ता ल्याएका छन्।...

मधेश प्रदेशका दुई सांसदले आज लिए शपथ

काठमाडौं । मधेश प्रदेशका दुई सांसदले बुधबार शपथ लिएका छन् । मधेश प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय रजि हैदर र रुवी कर्णले पद तथा गोपनीयताको शपथ लिनु भएको हो । सभामुख रामचन्द्र मण्डलले दुवै सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । प्रदेशसभा सदस्य कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिनु भएको हो । […]

मधेसका दुई सांसदले शपथ लिन नपाउने

मधेस प्रदेशका दुई सांसदले शपथ लिन नपाउने अल्पकालीन अन्तरिम आदेश जारी भएकोमा सर्वोच्च अदालतले त्यसलाई निरन्तरता दिएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासमा अन्तरिम आदेशउपर छलफल नभएकाले उक्त अन्तरिम आदेश कायमै...

मधेश प्रदेशका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, १५ पुष । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्। नवनिर्वाचित प्रदेशसभा सदस्यहरु मध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ। सर्वोच्च अदालतको आदेशका […]

गण्डकी प्रदेशका सांसदले लिए शपथ

१४ पुस, कास्की। गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती […]

कर्णाली प्रदेशका सांसदले शपथ लिए

काठमाण्डाै – कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  आज साेमवार दिउँसाे सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका हुन् । यसअघि ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउनुभएकाे थियाे ।  कर्णालीमा प्रत्यक्षमा २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सांसद छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक तथा एक जन...

कर्णालीका तीन सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। उनीहरूले एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन्। मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले बुधबार कर्णाली प्रदेशस्थित निर्वाचन आयोगको...

बागमतीका १२ एमाले सांसदले रोजे एकीकृत समाजवादी

नेकपा एमाले विभाजनपछि बागमती प्रदेशका १२ एमाले सांसदले माधव नेपालको नेकपा एकीकृत समाजवादी चयन गरेका छन्। उनीहरुले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्। हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल,...

कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने

सुर्खेत । कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने भएका छन् । सर्वोच्व अदालतले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णयलाई सदर गरे पनि सरकारमा सहभागी तीन मन्त्री कायम रहने भएका छन् । गत वैशाख ३ गते संसदीय दलको निर्देशनविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि […]