काठमाडौं, १५ पुष । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्। नवनिर्वाचित प्रदेशसभा सदस्यहरु मध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ। सर्वोच्च अदालतको आदेशका […]