माघेसंक्रान्ति नजिकिँदै गर्दा किसानलाई तरुल बेच्ने चटारो

माघेसंक्रान्तिमा विशेष परिकारको रूपमा खाइने तरुल बेच्न सर्लाहीका किसानलाई यतिवेला चटारो परेको छ ।

सम्बन्धित सामग्री

‘वनको तरुल वनमै, बजारका तरुल घरमा’

“वनको तरुल वनमै रह्यो, माघे सङ्क्रान्तिमा कसले ल्याउँछ ?, हामी बुढाबुढी भयौ, भीरमा गएर ल्याउन सक्दैनौँ, युवाहरु छैनन्, उ बेला हात पाखुरामा तागत थियो, अहिले घरबाट बाहिर निस्किने परान पनि छैन ।” बागलङ, निसीखोला गाउँपालिका–४ का ८६ वर्षीय धनबहादुर मगर दुई वर्ष अगाडिसम्म वनमा पुगेर मागे सङ्क्रान्तिका लागि तरुल खोजेर ल्याउनुहुन्थ्यो । गत वर्ष बारीमा …

ढुंगाले लागेर तरुल खन्दै गरेका एकजनाको मृत्यु

सल्यान : सल्यानमा तरुल खन्ने क्रममा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका–७ स्वामिबासका ४२ वर्षीय भीमबहादुर भनिने धनबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।आलेले तरुल खनिरहेको ठाउँभन्दा करिब सय मिटरमाथि कालिमाटी गापा–६ जुमखोलाका ४५ वर्षीय घनश्याम घर्तीले पनि तरुल खनिरहेका थिए। त्यसै क्रममा घर्तीले ढुंगा पल्टाउँदा तरुल खनिरहेका आलेलाई ढुंगाले लागेको थियो।ढुंगा लागी गम्भीर घाइते आलेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु

बाहुनडाँगीमा तरुल उत्सवको तयारी

झापा – झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ। आगामी माघ १ गते मेचीनगरमा तरुल उत्सव हुन लागेको हो। मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले वडाले गत वर्षदेखि उत्सवको आयोजना गर्न थालेको बताए। परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका […]

माघे संक्रान्ति, तरुल र चाकुको व्यापार फस्टायो

काठमाडौं। माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड लागेको छ। तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट,मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुल ल्याइएको छ।

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो ।    माघेसङ्क्रान्तिमा तरुलको

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ

नवलपरासी - माघेसङ्क्रान्ति नजिकिँदै जाँदा तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो ।   माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका–५ का मकरसिंह सारुमगरले ब...

सर्लाहीका किसानलाई तरुल खन्ने चटारो

सर्लाही : जिल्लाको उत्तर पश्चिम क्षेत्रका किसानलाई यतिखेर तरुल खन्ने चटारो छ। माघे संक्रान्ति आउन केही दिन बाँकी रहँदा बजारमा लैजान धमाधम तरुल खन्न थालिएको हो। जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरिया लगायतका क्षेत्रमा व्यावसायिक रूपमा तरुल खेती गरिन्छ। तरुल खेतीबाट यो क्षेत्रका किसानले बर्सेनी राम्रो आम्दानी गर्दै आएका छन्। यो वर्ष आफूले ७ कठ्ठामा लगाएको तरुल २ लाख २० हजार रुपैयाँमा बिक्री गरिसकेको बागमती नगरपालिका–१० शंकरपुरका किसान रामआशिष महतोले

माघे सङ्क्रान्तिका लागि तरुल किन्नेको भिड, पाताले तरुलको माग धेरै

काठमाण्डाै – भाेलि शनिवार मनाइने माघे सङ्क्रान्तिका लागि काठमाण्डौको बजारहरूमा तरुल किन्नेको चहलपहल बढेको छ । काठमाण्डाै उपत्यकाका दुई ठूला तरकारी बजार कालीमाटी र बल्खुमा तरुलको चाङ नै लागेको छ । यी थोक बजारमा तरुल किन्न बिहानैदेखि उपभोक्ताको भिड छ । बजारमा हिजो बिहीवारदेखि नै तरुल किन्ने र बेच्नेको भिड बढेको छ । दाउराका हार जस्तै गरी तरुल मिलाएर राखिएका छन् । बजारमा धेरैजसो सर्लाही जिल्लाबाट तरुल भित्रिएको छ । खान मिठो र अन्य तरुल भन्दा सस्तो हुने भएकाले तराईका जिल्लाको तरुलको कारोबार धेरै हुने गरेको छ ।...

तरुल बिक्री गरिँदै

देउखुरी, २८ पुस । माघी पर्वमा विशेष महत्वपूर्ण मानिने तरुल बिक्रीका लागि घोराही बजारमा ग्राहक पर्खाइमा महिला । तस्वीरः रञ्जिता अधिकारी÷रासस

तस्बिरमा तरुल व्यापार (फोटो फिचर)

आउँदै गरेको माघे संक्रान्तिलाई लक्षित गरेर कालिमाटी तरकारी तथा फलफूल बजारमा तरूल आयात हुन सुरु भएको छ। अहिले कालिमाटी तरकारी बजारमा तरुल किन्नेहरुको चहल पहल पनि बढेको छ। माघे संक्रान्तिमा तरुल...