बाहुनडाँगीमा तरुल उत्सवको तयारी

झापा – झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ। आगामी माघ १ गते मेचीनगरमा तरुल उत्सव हुन लागेको हो। मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले वडाले गत वर्षदेखि उत्सवको आयोजना गर्न थालेको बताए। परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका […]

सम्बन्धित सामग्री

दोस्रो मेचीनगर 'तरुल उत्सव'

रैथाने बाली प्रवर्द्धनका लागि झापाको मेचीनगर नगरपालिका ४ बाहुण्डाँगीमा विभिन्न संस्कृति कार्यक्रम र जनचेतना मूलक कार्यक्रमहरू सहित दोस्रो मेचीनगर 'तरुल उत्सव' भएको छ । नेपाल र भारतबाट उत्सवमा ५ हजारभन्दा बढीको सहभागिता रहेको छ ।