प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सभापति शेरबहादुर देउवाले पत्र बुझाएका हुन्। खोप आपूर्तिको व्यवस्था गर्नुपर्ने, अक्सिजन प्लान्ट र सिलिण्डर तत्काल आपूर्ति गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, उद्योग व्यवसायलाई पुनर्कर्जा सुविधा र व्याजमा सहुलितय दिने व्यवस्था हुनुपर्ने लगायतका माग रहेका छन्।

सम्बन्धित सामग्री

कृषकद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडाैं । अर्घाखाँचीमा संयुक्त किसान संघर्ष समितिले आफ्ना माग तत्काल सम्बोधन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मिना अर्यालमार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले किसानका मागलाई प्रधानमन्त्री समक्ष पठाउने बताउनुभयो । संयुक्त संघर्ष समितिले किसानलाई गुणस्तरीय मल बिउ अविलम्ब उपलब्ध […]

क्यान महासंघले मन्त्रालयका सचिवलाई बुझायो ध्यानाकर्षण पत्र

सुर्खेत : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले मंगलबार भौतिक पूर्वाधार, ऊर्जा तथा जलश्रोत मन्त्रालयका सचिवसमक्ष एक ध्यानाकर्षण पत्र पेश गरेको छ।क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष तथा केन्द्रिय सदस्य रामकिशोर रावलले संयुक्त रुपमा मन्त्रालयका सचिव देवराज निरौलालाई ध्यानाकर्षण पत्र पेश गरेका हुन्।पत्रमा कर्णाली प्रदेश सरकारले ल्याएको डिजिटल कर्णालीको अभियानलाई सार्थक बनाउन क्यान महासंघले पूर्ण साथ र सहयोग रहि आएको जनाउँदै आधुनिक प्रविधि आत्मसात गर्दै राज्यले प्रवाह गर्ने सेव

बालविवाह रोक्न अभियान्ताले बुझाए ध्यानाकर्षण पत्र

मंगलबार जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल कालिकोटलाई आगामी दिनमा परम्परागत कुरीति कुसंस्कारको रुपमा रहेको बालविवाह न्युनीकरणमा अझै सक्रिय हुदै प्रभावकारी कानून कार्यान्वयनको लागि ध्यानाकर्षण पत्र बुझाएका हुन्।...

खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज ध्यानाकर्षण पत्र बुझाएको हो ।   प्रतिनिधिमण्डलले काठमाडौँमा खानेपानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउनुपर्नेलगायतका माग राखेको छ । सो मागका […]

खेलाडी संघले बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ – अखिल नेपाल फुटबल खेलाडी संघले फुटबललाई चलायमान बनाउन माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ। खेलाडी संघले बिहीवार एन्फा कम्प्लेक्समा गएर नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो। संघका अध्यक्ष विक्रम लामा, सदस्य विराज महर्जन, विकेश कुथुसहितले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। ध्यानाकार्षण पत्रबाट […]

बालविवाहमुक्त प्रदेश बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

सुर्खेत- बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाल कर्णाली प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। बालविवाह अन्त्यका लागि रणनीति निर्माण, प्रदेश सरकारले स्थानीय सरकारहरूलाई बालविवाह अन्त्यका लागि स्थानीय रणनीति निर्माण गर्न प्रोत्साहन गरियोस् भन्नेलगायतका माग पत्रमा छ। […]

देउवालाई अमेरिकाबाट ध्यानाकर्षण पत्र

पार्टीको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस अछाम क्षेत्र नं १ का पूर्व सभापतिसमेत रहेका लक्ष्मण खड्काले अमेरिकाबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएका छन् ।उनले पत्रमा भनेका छन्, प्रधानमन्त्रीज्यू तपाईंले चालेका हरेक आन्दोलनविरुद्ध उभिएका ब्यक्ति आज तपाईंका विश्वासपात्र भएको देख्दा अचम्म लागेको छ । देउवालाई १३ औं महाधिवेशनमा पार्टी सभापतिमा निर्वाचित गराएको स्मरण गराउँदै खड्काको पत्रमा भनिएको छ, जुन ब्यक्ति काँग्रेसको विधानको ठाडो उल्लंघन गर्

सदस्य सचिवलाई खेलाडीको ध्यानाकर्षण पत्र

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीको सेवा सुविधामा सम्बोधन गर्न भन्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज एक कार्यक्रमको आयोजना गरेर नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक […]

विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सभामुखलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं। सिन्धुपाल्चोकमा यस वर्षको बाढी पहिरोबाट पीडित एवं विस्थापितहरूलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ। शनिबार सापकोटालाई उनको निवास लैनचौरमा ध्यानाकर्षण पत्र बुझाउँदै समितिका पदाधिकारीहरूले मेलम्ची र इन्द्रावती नदीले पुल बगाएका स्थानमा तत्काल बेलिब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गर्न आग्रह गरेको छ।

खेलकुद मन्त्रीलाई खेलाडी संघको ६ बुँदे ध्यानाकर्षण पत्र

२२ पुस, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा एनएनआईपीएको टोलीले बुधबार मन्त्रालयमा पुगेर मन्त्री तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो । संघले विभिन्न ६ बुँदे माग समावेश गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा ओलम्पियन, एसियाली खेलकुद पदक […]