सदस्य सचिवलाई खेलाडीको ध्यानाकर्षण पत्र

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीको सेवा सुविधामा सम्बोधन गर्न भन्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज एक कार्यक्रमको आयोजना गरेर नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक […]