खेलाडी संघले बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ – अखिल नेपाल फुटबल खेलाडी संघले फुटबललाई चलायमान बनाउन माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ। खेलाडी संघले बिहीवार एन्फा कम्प्लेक्समा गएर नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो। संघका अध्यक्ष विक्रम लामा, सदस्य विराज महर्जन, विकेश कुथुसहितले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। ध्यानाकार्षण पत्रबाट […]

सम्बन्धित सामग्री

दसौं राष्ट्रिय खेलकुद अन्योल : खेलाडी संघले बुझायो ध्यानाकर्षण पत्र

दसौं राष्ट्रिय खेलकुदको निर्धारित मिति तोक्न अलमल गरेको भन्दै नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

खेलाडी संघले बुझायो मन्त्री तामाङलाई ध्यानाकर्षण पत्र

काठमाडौं । गत साउनदेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  सिंहदबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भ...