खेलकुद मन्त्रीलाई खेलाडी संघको ६ बुँदे ध्यानाकर्षण पत्र

२२ पुस, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा एनएनआईपीएको टोलीले बुधबार मन्त्रालयमा पुगेर मन्त्री तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो । संघले विभिन्न ६ बुँदे माग समावेश गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा ओलम्पियन, एसियाली खेलकुद पदक […]