पार्टीको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस अछाम क्षेत्र नं १ का पूर्व सभापतिसमेत रहेका लक्ष्मण खड्काले अमेरिकाबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएका छन् ।उनले पत्रमा भनेका छन्, प्रधानमन्त्रीज्यू तपाईंले चालेका हरेक आन्दोलनविरुद्ध उभिएका ब्यक्ति आज तपाईंका विश्वासपात्र भएको देख्दा अचम्म लागेको छ । देउवालाई १३ औं महाधिवेशनमा पार्टी सभापतिमा निर्वाचित गराएको स्मरण गराउँदै खड्काको पत्रमा भनिएको छ, जुन ब्यक्ति काँग्रेसको विधानको ठाडो उल्लंघन गर्