रेनोको सिनिक इ-टेक ईभीमा ब्याट्री र हाइड्रोज दुवै प्रयोग

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले सिनिक इ-टेकको परीक्षणका क्रममा खिचिएका तस्वीरहरू सार्वजनिक भएका छन् । रेनोले सन् २०२२ मा देखाएको इ-टेक स्टाइलको सिनिक भिजन कन्सेप्टमा बनेको यो इलेक्ट्रीक कारमा छुट्टै प्रविधिको रेन्ज एक्टेन्डर टेक्नलोजीको प्रयोग हुने भएको छ । यो ईभीमा १६० किलोवाट आवरको मोटर तथा ४० किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । […]

सम्बन्धित सामग्री

के हो क्वान्टम ब्याट्री?

विद्युत्मा जोडेको केही मिनेटमा नै चार्ज हुने ब्याट्री भएदेखि मज्जा हुने थियो भन्नेबारे तपाईंलाई लागिरहेको छ भने तपाईं एक्लो व्यक्ति हुनुहुन्न। वैज्ञानिकहरूलाई पनि त्यही लागिरहेको छ।...

आइफोनको ब्याट्री चाँडै सकिन्छ ? यसरी सुधार्नुहोस् ब्याट्री लाइफ

काठमाडौं । ब्याट्री लाइफ भन्नाले कुनै पनि डिभाइसलाई एकपटक चार्ज गरेपछि पुनः अर्कोपटक चार्ज गर्नुपर्ने अवधिसम्मको समयलाई जनाउँदछ । फोनहरु अत्याधुनिक हुँदै जाँदा र फोनमा धेरै भन्दा धेरै फिचरहरु थपिँदै जाँदा ब्याट्रीमाथि चाप पर्छ र ब्याट्रीको चार्ज नखप्ने तथा छिटै सकिने समस्या पैदा हुन्छ । कहिलेकाहीँ तपाईंले गर्ने विभिन्न गल्तीले समेत आइफोनको ब्याट्री लाइफ खस्किरहेको […]

फेसबुकका पूर्व कर्मचारीको खुलासा, फेसबुकले यसरी गुपचुप सिध्याउँछ फोनको ब्याट्री

के तपाईंको फोनको ब्याट्री तीव्र गतिमा सकिने गरेको छ ? तपाईंले आफ्नो फोनमा फेसबुक लगायतका कतिवटा एपहरु इन्स्टल गर्नुभएको छ ? उसो त कतिपय एपले फोनको ब्याट्री खपत उच्च गर्दछन् र ब्याट्री लाइफ घटाउने गर्दछन् । तर कतिपय एपले भने उनीहरुकै फाइदाका लागि प्रयोगकर्ताको ब्याट्री सिध्याइरहेका हुन्छन् । फेसबुकका बारेमा पनि यस्तै समाचार बाहिरिएको छ […]

सिंचाइ कार्यालय परिसरबाटै गाडीका ब्याट्री चोरी

१९ मंसिर, बारा । कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिंचाइ कार्यालय परिसरमा रहेका ५ वटा गाडीका ७ वटा ब्याट्री चोरी भएको छ । कलैया उपमहानगरको ग्रेडरको १५० एम्पियरका २ वटा ब्याट्री र ५ वटा ट्याक्टरका १०० एम्पिपयरका ५ वटा ब्याट्री चोरी भएको नगर प्रमुख बिनोद साहले जानकारी दिए । ७ जना ट्राफिक प्रहरी […]

ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन किन बनाइयो ?

काठमाडौं । कुनै समय थियो जब मोबाइल फोन खोलेर त्यसको ब्याट्री निकाल्न सकिन्थ्यो । कतिपय मानिसहरु आफूसँग यति धेरै ब्याट्री राख्दथे कि आफ्नो फोनमा नयाँ–नयाँ ब्याट्री हालेर चलाउँदथे । बजारमा फोनभन्दा धेरै ब्याट्री हुन्थे । मोबाइल पुरानो भएर ब्याट्रीको आयु सकिँदै गएपछि नयाँ ब्याट्री फेरेसँगै मोबाइल फोनले पुनर्जीवन पाउँथ्यो । तर अहिले स्मार्टफोनको डिजाइन पूर्णरुपमा […]

आईफोनमा यसरी चेक गर्नुहोस् ‘ब्याट्री हेल्थ’

स्मार्टफोन प्रयोग गर्दै जाँदा ब्याट्री लाइफ घट्नु सामान्य नै हो । जब तपाईको फोन २ वर्ष पुरानो हुन्छ यसले नयाँ हुँदाको जस्तो त्यति धेरै चार्ज होल्ड गर्न सक्दैन् । यसलाई ब्याट्री हेल्थ अर्थात ब्याट्री स्वास्थ्य भनिन्छ ।  आईफोनले आईओएस ११.३ वा त्यो भन्दा माथिका संस्करणमा ब्याट्रीको लाइफ चेक गर्ने सुविधा दिएको छ । यो काम सजिलो छ । एक दुई ट्याप गरेकै भरमा तपाईले आफ्नो...

नेपाल टेलिकमको ब्याट्री चोरेको अभियोगमा एक जना पक्राउ

गुल्मी । गुल्मीमा नेपाल टेलिकमको ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा भाडामा बस्ने ३१ वर्षीय सचेन्द्रकुमार गौतम भन्ने सत्येन्द्र कुमारलाई पक्राउ गरेको हो । उनले चोरी गरेर ब्याट्री लगेको भन्ने सूचना पाउनेबित्तिकै बुटवलस्थित उनको डेरामा गएर खानतलासी गर्दा ब्याट्री बरामद भएको बताइएको छ । गुल्मीको धुर्कोट […]

फोनको ब्याट्री कसरी बचाउने? यी हुन् पाँच तरिका (भिडिओ)

लो पावर मोड अन गर्न फोनको सेटिङमा गइ ब्याट्री अप्सनमा क्लिक गर्ने। त्यहाँ लो पावर मोड वा ब्याट्री सेभर भन्ने अप्सन देखाइएको हुन्छ। त्यसलाई अन गरेपछि ब्याट्री बचत हुन्छ।

यसरी लामो समयसम्म टिकाउन सकिन्छ आइफोनको ब्याट्री

एप्पलले दीर्घकालीन प्रयोगमा ब्याट्री पावर संरक्षणको लागि त्यसो गरेको भनेपनि हालै भने कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा ब्याट्री र प्रदर्शन व्यवस्थापन फिचरहरु प्रयोगकर्ताहरुलाई प्रस्तुत गरेको छ।

‘आइफोन–१३’का सबै मोडलमा ठूलो ब्याट्री पावर हुने

‘आइफोन–१३’का चारवटा मोडलका ब्याट्री ‘आइफोन–१२’ जस्तै भएपनि त्यसका ब्याट्री पावर धेरै हुने चिनियाँ लिकरले ट्वीटरमा सार्वजनिक गरेका छन्।