नेपालमा कोरोना संक्रमित संख्या तीन लाख नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या आज तीन लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म देशभर ३ लाख ११९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। आज मात्र देशभर ३ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन्। हालसम्म नेपालमा रहेका संक्रमित मध्ये २ लाख ७७ हजार ५७३ जना निको भइसकेका छन्।

सम्बन्धित सामग्री

नेपालमा कोरोना संक्रमित बढ्दै, आज थपिए १२१ जना

काठमाडौं, २६ असार । पछिल्लो २४ घण्टामा नेपालमा आज थप १२१ जना नयाँ संक्रमित थपिएका छन् । ३ हजार ४५ जनामा गरिएको परीक्षणमा १०४ जना पीसीआर र १७ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या आज शुन्य […]

फेरि बढे कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्।  केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको हो।

नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’

काठमाडौँ, ९ माघ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आज (आइतबार)को नियमित प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्। उनले भने, ‘नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ।’ डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन […]

९५३ जनामा कोरोना संक्रमण हुँदा १,३७१ जना निको भए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढेको छ। ९५३ जनामा कोरोना संक्रमण हुँदा एक हजार ३७१ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो...

आज देशभर निको भए १ हजार ३२० जना कोरोना संक्रमित

काठमाडौं। आज देशभर १ हजार ३२० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर निको हुने कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ। हाल नेपालमा कोरोना संक्रमित निको हुने दर ९३.२ रहेको मन्त्रालयले जनाएको छ। अर्कातिर, देशभर हालसम्म कुल ८ लाख ५ हजार १९० जनामा कोरोना पुष्टि भएको छ।

आज निको भए ४ हजार १८७ जना कोरोना संक्रमित

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर ४ हजार १८७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ। नेपालमा कोरोना संक्रमित निको हुने दर ८८.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा एकै दिन १३ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या बढ्दै गएको छ। गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघ्यो, गत २४ घण्टामा ७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।