दाङमा संक्रमित संख्या पाँच सय नाघ्यो

दाङ। जिल्लामा अहिले कोरोनाको सक्रिय संक्रमित संख्या ५१५ पुगेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी गराए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै दाङमा पाँच हजार ६ सय जनामा संक्रमण देखिएको उनले बताए। उनका अनुसार जिल्लामा कोरोनाको कारण एक सय ९२ जनाको मृत्यु भएको छ भने पाँच हजार ८५ जना संक्रमित निको भएका छन्।

सम्बन्धित सामग्री

कोरोना संक्रमित दैनिक सय जनाभन्दा थोरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरि थप ९१ जनामा कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार २ सय २० जनामा गरिएको परीक्षणमा ९१ जना संक्रमित भेटिएका हुन्। आज ३ सय ६२ सय जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।त्यसैगरी हाल देशभरि सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४७ सय रहेको छ। आइसियूमा ५३ र भेन्टिलेटरमा ११ जना संक्रमित उपचाररत रहेका छन्। नेपालका कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।

१ सय ५८ कोरोना संक्रमित थपिए, ३ सय ५४ जना निको

सोही समयमा संक्रमित ३ सय ५४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ९ लाख ७७ हजार ७६ जना संक्रमित बनेका छन् ।

काभ्रेमा सय नाघ्यो संक्रमित संख्या, के होला मकर मेला?

काभ्रे : पछिल्लो समय देशका अन्य जिल्लाझै काभ्रेमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्न थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकअनुसार मंगलबारसम्म १०५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले ५० जना महिला र ५५ जना पुरुष गरी एक सय ५ जना सक्रिय संक्रमित रहेको जानकारी दिए। उनका  अनुसार मंगलबार मात्रै जिल्लामा १९ जनामा कोरोना संक्रमाण पुष्टि भएको हो।स्वास्थ्य कार्यालय काभ्रेले पछिल्लो २४ घ

धनकुटामा कोरोना संक्रमित संख्या २ हजार २५७ पुग्यो

धनकुटामा कोरोना संक्रमित संख्या २ हजार २ सय ५७ पुगेको छ। आज जिल्लामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित संख्या २ हजार २ सय ५७ पुगेको हो।...

दाङमा संक्रमित संख्या पाँच सय नाघ्यो

दाङ। जिल्लामा अहिले कोरोनाको सक्रिय संक्रमित संख्या ५१५ पुगेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी गराए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै दाङमा पाँच हजार ६ सय जनामा संक्रमण देखिएको उनले बताए। उनका अनुसार जिल्लामा कोरोनाको कारण एक सय ९२ जनाको मृत्यु भएको छ भने पाँच हजार ८५ जना संक्रमित निको भएका छन्।

गम्भीर संक्रमित संख्या घट्दै

काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन् । यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुध

ओखलढुंगामा कोरोना संक्रमित संख्या ७ सय नजिक

ओखलढुंगा : ओखलढुंगामा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय नजिक पुगेको छ। सोमबार जिल्लामा आज १९ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या ६ सय ८६ पुगेको हो। स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले दिएको जानकारी अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा सिद्धिचरण नगरपालिकाका ९ जना, चिशंखुगढी गाउँपालिकाका ६ जना, मानेभञ्ज्याङ गाउँपालिकाका १ जना र मोलुङ गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ। एन्टिजेन परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो। यससँगै जिल्लामा संक्रमितको संख्या ६ सय ८६ प

ताप्लेजुङमा सक्रिय संक्रमित संख्या २ सय ३८ पुग्यो

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ। फुङ्लिङ नगरपालिका क्षेत्रबाट संकलन गरिएको स्वाब मध्ये थप ३५ जनाको रिपोर्ट आउँदा १२ जना संक्रमित थपिएका छन्। याङ्वरकको १९ जनाको परीक्षण रिपोर्टमा ४ जना पोजेटिभ थपिएका छन्।...

प्रदेश २ मा कोरोना संक्रमित संख्या ३ हजार ४ सय ९५ पुग्यो, कहाँ कति ?

जनकपुरधाम : प्रदेश २ को विभिन्न जिल्लाहरूमा कोरोना संक्रमित संख्या बढेर ३ हजार ४ सय ९५ पुगेको छ।प्रदेश २ को स्वास्थ्य निर्देशनालयको अनुसार बुधबारसम्म सक्रिय संक्रमितमध्ये ३ हजार ३ सय ९ जना होम आइसोलेसनमा र १ सय ८६ जना संस्थागत आइसोलेसनमा छन्। विवरणअनुसार सबैभन्दा बढी पर्सामा सक्रिय संक्रमित छन्। पर्सामा होम आइसोलेसनमा १ हजार ६ सय २ जना तथा संस्थागत आइसोलेसनमा १ सय २४ छन्।यसैगरी धनुषामा सक्रिय संक्रमति संख्या ६ सय ९२ छ। जसमध्ये होम आइसोलेसनमा ६ सय ६४ जना तथा संस्थागत आइसोलेसनमा २८ जना छ

रौतहटमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो

१५ वैशाख, रौतहट । रौतहटमा कोरोनाको दोस्रो लहरबाट संक्रमित हुनेको संख्या एक सय नाघेको छ । बुधबार थप १४ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १०७ पुगेको हो । गौर अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २८ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी २५ जना संक्रमित […]