भारतमा लगातार १७ दिन नँँया कोविड १९ संक्रमित संख्या भन्दा संक्रमण मुक्त संख्या बढी

पछिल्लो २४ घण्टामा कोविड १९ को १,६५,५५३ नँया संक्रमित केस दर्ता गरिएको छ। लगातार तीन दिन भारतमा २ लाख भन्दा कम दैनिक नयाँ संक्रमित केस दर्ता गरिएको छ। आइतवार बिहान स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार लगातार १७ दिन नँँया कोविड १९ संक्रमित संख्या भन्दा संक्रमण मुक्त संख्या बढी देखिएको छ। पछिल्लो […]