जबर्जस्ती करणी अभियोग लागेका इन्जिनियर पोखरेल पुर्पक्षका लागि थुनामा

घरेलु कामदारलाई जबरजस्ती करणी गरेको अभियोगमा इन्जिनियर हरिकुमार पोखरेललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । यही भदौ ८ गते न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो ।

सम्बन्धित सामग्री

बम्जनलाई पुर्याइयो महोत्तरी कारागार

हत्या, जबरजस्ती करणी, बाल यौन शोषणलगायतका अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा पठाइएका रामबहादुर बम्जनलाई महोत्तरी कारागार पुर्याइएको छ ।  सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै बम्जनलाई थुनाका...

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष कारागार चलान

गुल्मीमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा आइतबार एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ का ३५ वर्षीय विवश क्षेत्री (नाम परिवर्तन) २५ वर्षीया श्रीमती निर्मोही (नाम परिवर्तन) लाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा कारागार चलान भएका हुन्।जिल्ला न्यायाधीशको अनुपस्थितिमा श्रेस्तेदार भीमप्रसाद भुसालले उनलाई पुर्पक्षका लागि कारागार थुना पठाउने आदेश गरेको जिल्ला अदालत गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश

पलका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतले माग्यो

पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश माग गरेको छ । बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा अभिनेता हाल पुर्पक्षका लागि थुनामा छन् । अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा […]

पल शाहको मुद्दामा कैफियत प्रतिवेदन मगाउने उच्च अदालत पोखराको आदेश

उच्च अदालत पोखराले नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ। साधारण तारेखको माग गर्दै परेको मुद्दामा न्यायाधीश...

पल शाहले साधारण तारेख माग्दै दायर गरेको मुद्दा न्यायाधीश राजभण्डारीको इजलासमा

नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दा न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा तोकिएको छ। साधारण तारेखको माग गर्दै परेको मुद्दामा उच्च अदालत पोखराले न्यायाधीश...

साधारण तारेखको माग गर्दै उच्च अदालत पोखरामा पल शाहको निवेदन

नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले साधारण तारेखको माग गदै उच्च अदालत पोखरामा निवेदन दिएका छन् । करिव एक साताअघि जिल्ला अदालत तनहुँले...

पल शाह दोषी ठहर भइसकेका हुन् ?

११ चैत, काठमाठौं । जिल्ला अदालत तनहुँले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा पुर्पक्षका लागि थुनामा पठायो । कतिपयले अदालतको यो आदेशले कलाकार शाहलाई दोषी ठहर गरेर कैद पठाएको पनि ठानेका छन् । तर यथार्थमा भने उनी दोषी ठहर भइसकेका होइनन्, न त निर्दोष नै सावित भएका छन् । बरु अदालतले […]

पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशमा के छ? पढ्नुस् पूर्णपाठ

काठमाडौँः एक नावालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेत पल शाह पुर्पक्षका लागि थुनामा गएका छन्। जिल्ला अदालत तनहुँको आदेशले शाह थुनामा पुगेका हुन्। यसअघि उनी अनुसन्धानका सिलसिलामा थुनामा थिए।  न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन जिल्ला अदालतले आदेश गरेको थियो।  जिल्लाको थुनछेक…

बलात्कारको अभियोग लागेका गाउँपालिका अध्यक्षलाई थुनामा पठाउने आदेश

एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।  जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए ।यादव गत वैशाख ८ गते धरान–भेडेटारको एक लजबाट पक्राउ परेका थिए ।

जबर्जस्ती करणी गरेको आरोपमा गाउँपालिका प्रमुख यादव पुर्पक्षका लागि थुनामा

इनरुवा । एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । अभियुक्त यादव गत वैशाख ८ गते धरान–भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए […]