बलात्कारको अभियोग लागेका गाउँपालिका अध्यक्षलाई थुनामा पठाउने आदेश

एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।  जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए ।यादव गत वैशाख ८ गते धरान–भेडेटारको एक लजबाट पक्राउ परेका थिए । 

सम्बन्धित सामग्री

सन्दीप लामिछानेलाई अझै संकट, सरकारी वकिल नै सर्वोच्च जाँदै

उच्च अदालत पाटनले गत बिहीबार थुनामा राख्नै पर्ने पर्याप्त आधार नभएको भन्दै थुनामुक्त गर्न दिएको आदेशपछि कारागारमुक्त भएका सन्दीप लामिछानले थप संकटमा पर्ने देखिएको छ। बलात्कारको अभियोग लागेका क्रिकेटर लामिछानेलाई थुनामुक्त ...

पटकपटक सारिदै आएको पल शाहको मुद्दाको सुनुवाई माघ ३ गते

नाबागिकमाथि जर्वजस्ती करणी गरेको अभियोगमा कारागार जीवन बिताइरहेका अभिनेता पल शाह बिरुद्धको मुद्दाको सुनुवाइ पटक–पटक स्थगित हुँदै आएको छ । यसबीच तनहुँ जिल्ला अदालतले उक्त मुद्दाको सुनुवाइका लागि माघ ३ गते पेशी तोकिएको जनाएको छ । बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । नायक शाहमाथिको मुद्दामा नवलपुर अदालतको फैसला माग गरी …

नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर लामिछानेको मुद्दामा भएन सुनुवाइ

नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दिप लामिछानेले आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर माग गर्दै दिएको निवेदनमाथि उच्च अदालत पाटनमा बिहीबार पनि सुनुवाइ हुन सकेन ।

सन्दीपलाई केन्द्रीय कारागार पठाइने

काठमाडौं- बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन्। नाबालिकमाथि बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षका लागि धुनामा पठाएको छ […]

सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ – नाबालिकमाथि बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षका लागि धुनामा पठाएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासले शुक्रबार थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् । ‘उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतबाट भयो’, सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए । जिल्ला अदालत काठमाडौँका सूचना […]

नायक पल शाहलाई साढे दुई वर्ष जेल सजाय

काठमाडौं, २१ भदौ । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आज (मंगलबार) यस्तो फैसला गरेका हुन् । अदालतले शाहलाई २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ । शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । उनीमाथि बलात्कारको अभियोग थियो । […]

पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश

पोखरा । नावालिग गायिका बलात्कारको अभियोग खेपिरहेका अभिनेता पल शाहललाई एकसाथ निवेदन पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरले यसअघि उनलाई पुर्पक्षका लागि थुनामा राख्नू भनी आदेश दिएको थियो । सो आदेशविरुद्ध पलले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग गर्दै उच्चमा २ छुट्टाछुट्टै निवेदन दिएका थिए […] The post पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह प्रकरण : पीडित किशोरीले फेरिन् बयान !

काठमाडौँ । अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् । नाबालिग पीडित किशोरीले जिल्ला अदालत तनहुँमा बयान फेरेकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बताएको एक वकिलले जानकारी दिए । पल पुर्पक्षका लागि थुनामा छन् । किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको माग दाबी गरेको छ ।

बलात्कारको अभियोग लागेका एसएसपी अधिकारी थुनामा

पोखरा । चितवनकी २७ वर्षकी युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत कास्कीमा न्यायाधीश दिपक कुमार खरेलको एकल इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दा अनुसन्धान प्रकिया अघि बढाउने आदेश दिएको अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले बताए । सरकारी वकिलको तर्फबाट …