जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ विलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ।जसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ। अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको आर्थिक अवधिको लागि मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेको हो। विशेष गरी रक्षा बजेट ७.९५ ट्रिलियन येन रहेको छ। कुल बजेटमध्ये १ हजार २४७.७ विलियन येन क्षेप्यास्त्र रक्षा उपकरण र ७३४ विलियन येन लामो दूरीका मिसाइलहरूका लागि छुट्याइएको छ।जापानी प्रधानमन्त्री फुमियो किशिदाले गत वर्ष राष्ट्रिय रक्षा खर्चलाई आगामी पाँ
चीनले सन् २०२२ मा रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको छ ।
चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२१ मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो । अघिल्लो वर्ष रक्षा बजेट ६ दशमलव ८ प्रतिशले वृद्धि भएको थियो ।
आर्थिक वृद्धि र सुरक्षा खतरा मुख्य चुनौती भएकाले चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञलाई उदृत गरी ग्लोबल टाइम्सले जनाएको छ । अमेरिकापछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले वार्षिक जीडीपी ...
चीनले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बढाउने शनिबार घोषणा गरेको छ । अमेरिका पछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ । समाचार एजेन्सी एएफपीका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७,५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनमा जनाइएको छ ।चीनको राज्य संचालित ग्लोबल टाइम्स अखबारको अंग्रेजी वेबसाइटले सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञहरूको भनाइ उद्धृत गरेको छ । यसअघि २०२१ को मार्चमा चीनले रक्
एजेन्सी । भारतमा वर्ष २०२१/२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् ।अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेका छन् । रक्षाका लागि अहि...
भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ। रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन्। अर्थमन्त्री सीतारमणले रक्षाका लागि ४ दशमलव ७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन्। रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सबैभन्दा धेरै भएको बताइएको छ। अधिकारीहरुका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४ दशमलव ७१ लाख करोड भारतीय रुपैयाँ छुट्याइएको थ
एजेन्सी । चीनले विगत केही वर्षदेखि बढाउँदै आएको रक्षा बजेट यसवर्षमा पनि कायम राखेको छ। चीनले अघिलो वर्ष ८.१ प्रतिशतले बढाएको रक्षा बजेट यो वर्ष ७.५ प्रतिशतले बढाएको हो।
रक्षा क्षेत्रमा सबैभन्दा ...
एजेन्सी–विश्वका शक्तिशाली राष्ट्रहरु सुरक्षाका लागि ठुलो बजेट छुट्टाउने गरेका छन् । रक्षा कार्यक्रमको विश्लेषण गर्ने संस्था आईएचएस जेनले दिएको जानकारी अनुसार भारतले सुरक्षा बजेट बढाएको छ ।