काठमाडौं, २७ बैशाख । निर्वाचन आयोगले आयोगकै पुर्वप्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको अनुमति नदिने भएको छ । यादव कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको कारण आयोगले उनको नाम पर्यवेक्षकको रुपमा अस्विकृत गरेको हो । उनी दलमा आवद्ध रहेको जानकारी पाएलगत्तै आयोगले अनुमति नदिएको आयोगले जनाएको छ । उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको सदस्य […]