चुनाव परीवेक्षण गर्न कुन-कुन संस्थाले पाए अनुमति ?

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा परीवेक्षण गर्न ३६ वटा संस्थालाई अनुमति दिएको छ। आयोगका अनुसार २ वटा अन्तर्राष्ट्रिय संस्थाले अनुमति पाएका छन्। सार्क मानव अधिकार फाउण्डेशन र एशियन नेटवर्क फर फ्रि इलेक्सनलाई निर्वाचन परीवेक्षण गर्न अनुमति दिइएको छ। यस्तै निर्वाचन पर्यवेक्षण समिति नेपाल, मस्वसित नेपाल फोर एच, राष्ट्रिय […]

सम्बन्धित सामग्री

प्रचण्डलाई चुनाव प्रचारमा हेलिकप्टर प्रयोगको अनुमति

काठमाडौं, १७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि चुनाव प्रचारप्रसारको लागि हेलिकप्टर प्रयोगको अनुमति पाएका छन् । दाहालसँगै सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि निर्वाचन प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमति पाएका छन् । माओवादीले निर्वाचन आयोगसमक्ष मुख्य प्रचारक पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई हेलिकोप्टर प्रयोग गर्नका लागि […]

‘चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनु’

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई प्रचारप्रसारमा जानुअघि अनुमति लिन फेरि झक्झक्याएको छ । आयोग केन्द्रीय कार्यालय कान्तिपथमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मन्त्री तथा सार्वजनिक पदधारण गरेका अन्य व्यक्तिलाई निर्वाचन प्रचारप्रसारमा जानुअघि आयोगबाट अनुमति लिन’ भनेका हुन् । निर्वाचन आचारसंहिता २०७९ ले नेपाल सरकार, […] The post ‘चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनु’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनाव प्रचार आजदेखि, कांग्रेस र एमालेलाई हेलिकोप्टर प्रयोगको अनुमति

१७ कात्तिक, काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजदेखि गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । साथै उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् । […]

सरकारी स्रोतसाधन प्रयोग गरेर चुनाव प्रचारमा जान पाइँदैन : थपलिया

काठमाडौं : निर्वाचन आयोगले सरकारी स्रोत साधनको प्रयोग गरेर चुनाव प्रचार गर्न नपाइने बताएका छन्। निर्वाचन प्रचारप्रसारको प्रमुख चरण सुरु हुन लाग्दा पत्रकार सम्मेलन गर्दै आयोगले यस विषयमा प्रष्ट पारेको हो।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै पनि तहका सरकारको स्रोतसाधन प्रयोग गरेर चुनाव प्रचारमा जान नमिल्ने बताए। प्रधानमन्त्री, मन्त्री र प्रदेशका मन्त्रीहरू आयोगको अनुमति लिएर विभिन्न स्थानमा चुनाव प्रचारमा जान सक्ने भए पनि त्यसरी जाँदा सरकारी सुविधा लिन नपाइने थपलियाले बताए।आयोगले ब

सरकारी स्रोत साधनको प्रयोग नगरी चुनाव प्रचारमा जान प्रधानमन्त्रीलाई अनुमति

काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारी स्रोत साधानको प्रयोग नगरी चुनाव प्रचार प्रसारमा जान अनुमति दिएको छ। प्रधानमन्त्री कार्यालयमार्फत देउवाले आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारका लागि जान कात्तिक १७ देखि २० गतेसम्मका लागि आयोगसँग अनुमति माग गरेका थिए। निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई सरकारी स्रोत साधनको प्रयोग नगर्ने गरी […]

अनुमति नलिई प्रचारमा हिँड्ने मन्त्रीलाई रोक लगाउन निर्वाचन आयोगको निर्देशन

२८ असोज, काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा […]

चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न रोक

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख छ । भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई […]

गौतम र भट्टराई माओवादीको चिन्हबाट चुनाव लड्ने

काठमाडौं, साउन ३१ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेपाल समाजवादी पार्टी संयुक्तका अध्यक्ष डा बाबुराम भट्टराई आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हबाट निर्वाचन लडने भएका छन् । नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले गौतम र भट्टराईलाई आफ्नो चुनाव चिन्हबाट लड्ने अनुमति दिएको छ । गौतम प्युठान वा बर्दिया […]