चीनको प्यासेन्जर गाडी नेपाल ल्याइँदै

काठमाडौं । चाङ्गन अटो ग्रुपले नेपाली बजारमा आउने घोषणा गरेको छ । नेपालस्थित एमएडब्लु वृद्धि अटोकर्पसँगको व्यापारिक साझेदारीमा चिनियाँ कम्पनीले नेपालमा आफ्नो उत्पादन विक्री वितरण गर्न लागेको हो । सन् २०२१ मा चाङ्गन ब्रान्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी विक्री भएका थिए । सन् २०२० मा यस ब्रान्डबा २० लाख वटा गाडीहरू विश्वका ६०...

सम्बन्धित सामग्री

महिन्द्राको विद्युतीय गाडी ‘ट्रीयो झोर डीभी’ सार्वजनिक

काठमाडौं– नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नेपाल इभी इन्टरनेसनल शो मा महिन्द्रा ‘ट्रीयो झोर डीभी’ नेपाली बजारमा ल्याएको छ । ट्रीयो झोर डीभी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान हो । महिन्द्रा ट्रीयो झोर डी भीले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ […]

फाेटाेनकाे विद्युतीय गाडी परीक्षण

फोटन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले विद्युतीय सवारी साधन (इभी) भ्यानको सफल परीक्षण गरेको छ । १५ दिनको सफल सञ्चालन पछि इभी भ्यानहरूले वातावरणमैत्री र किफायती दुवै रहेको र यातायातको सहज र भरपर्दो इलेक्ट्रिक भेहिकल हुनेमा विस्वस्त रहेको कम्पनीले जनाएको छ । एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले दुई मोडलका इभी प्यासेन्जर भ्यानहरू ल्याएको छ […]

टाटा मोटर्सको दसैँ अफर सार्वजनिक

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि दसैँको अवसरमा एक अफर ल्याएको छ । जसअनुसार गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ । जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सकिने छ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको  छ । यसका साथै निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन् ।

टाटा मोटर्सले ल्यायो दशै अफर

काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘वडा पर्वको वडा अफर’ योजना ल्याएको छ । मोटर्सले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि वडादशैं २०७९ को अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहकहरुले टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सक्नेछन् । जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी […]

सरकारी नीतिले संकटमा अटोमोबाइल्स क्षेत्र

नेपाली अटोमोबाइल्स क्षेत्र यतिबेला ठूलो समस्यामा फसेको छ । तीव्र आयात र व्यापार घाटाको प्रमुख स्रोत नै अटोमोबाइल्स रहेको निष्कर्षसहित सरकारले गाडी आयातमा नियन्त्रण गर्न खोजेपछि समस्या उत्पन्न भएको हो । सरकारले यसअघिकै व्यवस्थालाई निरन्तरता दिँदै साउन १ गतेदेखि भदौ मसान्तसम्म कार, जिप, भ्यान लगायतका प्यासेन्जर सेग्मेन्टमा पर्ने मध्यम खालका सवारी साधनको आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ । दुई पाङ्ग्रेमा २५० सीसी इन्जिन क्षमतामाथिका कुनै पनि मोटरसाइकल आयात गर्न नपाउने गरी प्रतिबन्ध लगाएको

बिनाअध्ययन गाडी आयातमा प्रतिबन्ध : नाडा

उच्च आयातका कारण वैदेशिक मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले बिना अध्ययन सवारीसाधन आयातमा प्रतिबन्ध लगाएको दबी गरेको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गरेको अध्ययनमा कुल आयातमा प्यासेन्जर भेइकलको हिस्सा जम्मा एक प्रतिशत मात्रै छ । आयातमा यति सानो हिस्सा भएको प्यासेन्जर भेइकलमा प्रतिबन्ध लगाएर सरकारले उल्टै ठूलो राजस्व गुमाएको नाडाको दाबी छ […]

नेपालका सडकमा ११ सय ११ निशान म्याग्नाइट गाडी

नेपाली बजारमा १ हजार १११ युनिट निसान म्याग्नाइट गाडी बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ ।यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जनाएको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री […]

चाङ्गन अटो ग्रुप नेपालमा प्रवेश

सन२०२१ माचाङ्गन ब्राण्डका प्यासेन्जर गाडी चीनमा सबैभन्दा बढी बिक्रीहुन सफल भएका थिए। त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडी विश्वका ६० मुलुकमा बिक्री भएको कम्पनीले जनाएको छ।...

चिनियाँ चाँगन ब्रान्डका प्यासेन्जर गाडी नेपालमा

चीनको चाँगन अटो ग्रुपले नेपाली बजारमा आफ्ना उत्पादन उपलब्ध गराउने भएको छ । कम्पनीले नेपालमा स्कोडा, जिप, जेसिबी, यामाहा, फोटोन र एमएएनजस्ता अटोमोबाइल ब्रान्डहरूको नेपालको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पमार्फत नेपालमा...

चाङ्गन अटोग्रुपका गाडी नेपालमा ल्याइदैँ

चाङ्गन ब्रान्डका प्यासेन्जर गाडीहरू सन् २०२१ मा चीनमा सबैभन्दा बढी बिक्री भएको गाडी हो। सन् २०२० मा यो ब्रान्डको २० लाख वटा गाडी विश्वका ६० मुलुकमा बिक्री भएको थियो।